र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) रोक्न नेपाली काँग्रेसको माग, पीसीआरको क्षमता बढाउन जोड

काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) रोक्न माग गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारीले पूर्व स्वास्थ्यमन्त्रीहरू र विज्ञहरूसँग गरेको छलफलले परीक्षणलाई समुदाय स्तरमा...

वैशाख ३० गते सम्म सीमा नाकामा अवागमन रोक्ने सरकारको निर्णय

काठमाडौं – सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३० सम्म अवागमन रोक्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सीमा क्षेत्रबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन...

सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदबारे छानबिन थाल्याे

काठमाडौं – प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागमार्फत खरिद प्रक्रिया अघि बढाएको र रद्द गरिएको सम्बन्धमा छानबिन अघि बढाएको छ...

‘लकडाउन’ बैशाख २५ गते सम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं – सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यस अघि गरिएको लडाउनको म्याद १५...

चीनका लागि नवनियुक्त राजदूत पाण्डेद्वारा पद तथा गोपनीयताको सपथग्रहण

काठमाडौं – चीनका लागि नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आइतबार भएको शपथग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको...

जनता समाजवादी पार्टीले सहमति पत्रमा उल्लेख गरेको ‘बहुराष्ट्रिय राज्य’ के हो ?

काठमाडाैँ – बहुराष्ट्रिय राज्य बुझ्नु अगाडी राष्ट्र राज्य सिद्धान्त के हो भनेर बुझ्नु जरूरी हुन्छ। जाति, प्रजाति, धार्मिक सम्प्रदाय, भाषिक समुदाय, सांस्कृतिक तथा क्षेत्रीय पहिचानलाई ‘राष्ट्र’ मान्ने र उक्त राष्ट्रियताको...

जनता समाजवार्दी पार्टीको दल दर्ता रोक्न निर्वाचन आयोगमा उजुरी

काठमाडौँ – सत्तारुढ नेकपाको भातृ संगठन युवा संघले संघीय समाजवादी पार्टी र राजपा नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ । युवा संघका केन्द्रीय सदस्य...

पूर्वप्रहरी महानिरीक्षक खनाल सहित सांसदद्वय बस्नेत र श्रेष्ठ विरुद्ध उजरी दिन जसपाका नेताहरु काठमाडौ प्रहरी परिसर पुगे

काठमाडौं – पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी दिन नेताहरु काठमाडौं प्रहरी परिसर पुगेका छन् । जनता समाजवादी पार्टी, नेपालका नेता डा...

२ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक ५ बजे बस्ने

काठमाडौँ – २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीको व्यस्तताले गर्दा बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। मन्त्रिपरिषद बैठक...

२ बजे मन्त्रिपरिषद्को बैठक बस्दै, ‘लकडाउन’बारे निर्णय हुने

काठमाडौं – लकडाउनका बारेमा ठोस निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...

बालुवाटारमा ओली र गौतमबीच चर्काचर्कीः “बालकोट गएर बस्नुहोस्, त्यसैमा तपाईको भलो हुन्छ”

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद पेचिलो बन्दै गएको छ । शनिबार साँझ बालुवाटारमा नेताहरुबीच चर्काचर्की नै हुन पुगेको छ । अध्यादेश प्रकरणपछि स्थायी समिति बैठककोे...

लकडाउन एक साता लम्ब्याउन उच्च स्तरीय समितिको सिफारिस

काठमाडौं – उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको छ । तर पनि यसबारे मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी...