कोरोना रोकथाम : उच्चस्तरीय समिति बैठक साँझ पाँच बजे बस्दै

काठमाडौँ – कोरोनाभाइरसको संक्रमण रोकथाम लागि बनेको उच्चस्तरीय समितिको बैठक शनिबार साँझ बस्ने भएको छ । विश्वभर महामारीको रूप लिएको कोरोनाभाइरसको संक्रमणबाट बच्न सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा...

कम्तीमा एक सातासम्म भारत नजान सुदूरपश्चिम सरकारको आग्रह

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले कम्तीमा एक सातासम्म भारत नजान नेपाली नागरिकलाई आग्रह गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार रातिसम्म मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण...

नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगित

काठमाडौं – नेपाली काँग्रेसले चैत्र मसान्तसम्मलाई पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरेको छ । काँग्रेसले फागुन १६ गतेबाट समायोजन सकेका जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरण थालेको थियो...

टेकु अस्पतालले दिने जस्तै सेवा देशका सातै प्रदेशमा लैजाने सरकारको तयारी

काठमाडाै – सरकारले काठमाडौंको टेकुमा संचालन गर्दै आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले दिने जस्तै सेवा देशका सातै प्रदेशमा लैजाने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले शुक्रराज...

प्रधानमन्त्री केपी शर्मा ओलीकाे राष्ट्रका नाममा गर्नुभएको सम्बोधन जस्ताकाे त्यस्तै

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो...

सार्क देशमा कोरोनाको उपचार र नियन्त्रणको लागि १० करोड रुपैयाँ प्रदान गरिने : प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क देशमा कोरोना भाइरस सङ्क्रमणको उपचार र नियन्त्रणको लागि १० करोड रुपैयाँ प्रदान गरिने बताउनु भएको छ । आज साँझ देशवासीका नाममा गरिएको सम्बोधनमा प्रधानमन्त्री केपी...

प्रदेश २ काे नामाकरण टुङ्गाे लागेन, दलहरुले फेरि प्रस्ताव दर्ता गराउनुपर्ने

प्रदेश २ ले मधेश प्रदेश नाम पनि पाउन सकेन । सहमति प्रक्रियाबाट टुङ्गो लाग्न नसकेपछि गोप्य मतदान प्रक्रियामा गए पनि मधेश प्रदेशले दुई तिहाई मत ल्याउन सकेन । प्रदेश सरकार...

प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा आज मतदान हुदै

प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा आज मतदान हुदैछ । प्रदेशसभाको बैठक बिहान ८ बजेका लागि बोलाइए पनि बैठक भर्खरै सुरु भएको छ । प्रदेशको नामका विषयमा...

काँग्रेसमा क्रियाशील सदस्यता धमाधम वितरण गरिँदै

नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको कामलाई तीव्र बनाएको छ । पार्टी विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण...

हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक स्वीकृत

राष्ट्रियसभाको साेमबारको बैठकले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ स्वीकृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विचार गरियोस्, भनी...

सभामुख सापकोटा र नेपालका लागि श्रीलंकाका राजदूत अरुनातिलकाबीच शिष्टाचार भेट

सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि श्रीलंकाका राजदूत हिमाली सुभासिनी अरुनातिलकाबीच आइतबार शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदुत अरुनातिलकाले सापकोटालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको...

सात वर्षअघि प्रचण्डलाई थप्पड हानेर चर्चामा आएका पदम कुँवर पक्राउ

सात वर्षअघि तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हानेर चर्चामा आएका पदम कुँवर पक्राउ परेका छन् । शनिबार साँझ बानेश्वरस्थित संसद भवनबाट कुँवर पक्राउ परेका हुन् । संसद...