बेदकोट मेयर अशोक चन्द नेकपा एस कञ्चनपुरको जिल्ला उपाध्यक्षमा चयन

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द नेकपा एकीकृत समाजवादी पार्टी कञ्चनपुरको जिल्ला उपाध्यक्षमा चयन भएका छन । एकीकृत समाजवादी कञ्चनपुर कार्य समिति बैडकले उपाध्यक्षमा चन्दलाई मनोनित गरेको हो...

भोलिसम्म गठबन्धनको टुङ्गो लाग्छ : अध्यक्ष दाहाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन्। भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी...

‘तितो लाग्ला,अब राजा फर्कने संभावना सकियो’ : कमल थापा

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल(राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले नेपालमा अब राजा फर्कने सम्भावना सकिएको बताएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा नयाँ वर्षको शुभकामना दिँदै थापाले आफूले...

निर्धारित मितिमा निर्वाचन नभए मुलुक दुर्घटनामा फस्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्धारित मितिमै निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्...

महानगर प्रमुखको उम्मेदवारबारे छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारबारे छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो २...

सुपारी आयात व्यवस्थित गर्न सरकारले नीति लिएको छ : मन्त्री बडू

  काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुपारी आयातलाई व्यवस्थित गर्नका लागि सरकारले कच्चा पदार्थ आवश्यक उद्योगलाई नै आयात गर्न दिने नीति लिएको दाबी गरेका छन् । शुक्रबार...

अमेरिकाले दिने ८० अर्बको अनुदान लिने सरकारको निर्णय

काठमाडौं – अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी) ले दिने करिब ८० अर्बको अनुदान सहायता नेपालले स्वीकार गरेको छ । सरकारले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९...

गठबन्धन चुनाैतीपूर्ण भएकाले भित्रबाटै कांग्रेससँग प्रतिस्पर्धा पनि हुनसक्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थानीय तहको चुनावमा सत्ता गठबन्धन बीचको तालमेल चुनौतीपूर्ण रहेको बताएका छन् । प्रदेश इन्चार्जहरुहको शुक्रबार बिहान खुमलटारमा बसेको बैठकमा प्रचण्डले गठबन्धनमा...

काठमाडौं महानगरपालिकाको मेयरका लागि एमालेबाट पाँच जना सिफारिस

काठमाडौँ – नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । एमाले काठमाडौं नगर कमिटीले विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र ईन्दिरा पन्तको...

जनलहर चलेकाले एक्लै चुनावमा उठ्ने काँग्रेसको निर्णय

पर्सा – पर्सा जिल्लामा नेपाली काग्रेँसको पक्षमा जनलहर चलेकाले सत्ता गठबन्धन दलसँग गठबन्धन आवश्यक नभएको नेपाली काग्रेँस जिल्ला कार्य समितिका प्रवक्ता रमेश पाण्डेले बताउनुभएको छ । प्रवक्ता पाण्डेले पर्सा जिल्लाको...

कांग्रेसले बोलायो निर्वाचन परिचालन समिति बैठक

काठमाडौँ – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बोलाएको छ । वैशाख २ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए...

भरतपुर महानगरपालिकाका २९ वटै वडाका कांग्रेस सभापतिहरू गठबन्धनको विपक्षमा

चितवनको भरतपुर महानगरपालिकाका २९ वटै वडाका कांग्रेस सभापतिहरू गठबन्धनको विपक्षमा उभिएका छन् । कांग्रेसको महानगर वडा समितिका सभापतिहरूको आज मङ्गलवार बसेको बैठकले भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले नपाए सबै वडामा स्वतन्त्र...