पाकिस्तानी प्रधानमन्त्री खान पदमुक्त

काठमाडौं – अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको...

एमाले अध्यक्ष ओलीले अर्थमन्त्री शर्मालाई ‘थुतुनो भरि रौँ भएको मुसो’ भनेपछि . . .

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गरेकोप्रति आपत्ति जनाएका छन् । शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्र सुधारको...

डिलाशैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने जोशीको तयारी, भोली उम्मेदवारी घोषणा गर्ने

महेन्द्रनगर – बैतडीको डिलाशैनी गाउँपालिकामा सन्तोषप्रकाश जोशीको समूहले एमालेभित्र बिद्रोह गरेको छ । एमालेबाट बिद्रोह गरी उनले डिलाशैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । डिलाशैनी गाउँपालिका–७ धामीगाउँमा...

प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रिय सभा सदस्य मनोनित

काठमाडौँ – सरकारको सिफारिसमा नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार चितवनका दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन्। संविधानको धारा ८६ को उपधारा (२)...

सञ्चारमाध्यामका लागि आचारसंहितामा के छ व्यवस्था ?

काठमाडौं – स्थानीय तह निर्वाचन आचारसंहिता लागूभएसँगै सञ्चारमाध्यमले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने निर्वाचन आयोगले जनाएको छ । शुक्रबारदेखि आयोगले निर्वाचन आचारसंहिता लागू हुने निर्णय...

गभर्नर अधिकारी निलम्बित

काठमाडौँ – सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । अर्थमन्त्री जनार्दन शर्मासँगको असमझदारीका कारण...

स्थानीय निर्वाचनमा हेलम्बुमा कुनै पनि पार्टी संग गठबन्धन नगर्ने नेता शेर्पाको संकेत

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय चुनावमा हेलम्बुमा कुनै पनि पार्टी संग गठबन्धन नगर्ने बताएका छन् । देशैभरी विभिन्न पार्टीले आउदो बैशाख ३० गते हुने स्थानिय चुनावमा...

राजदूतमा सिफारिस भएकाहरु को–कस्का नातागोता

काठमाडौं – सरकारले निर्वाचन आचारसंहिता लाग्नुअघि त्यसलाई छल्नेगरी व्यापक रूपमा राजनीतिक नियुक्तिहरू गरेको छ ।बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ...

नेपाली काँग्रेसले भरतपुर महानगरको नगर प्रमुख पद नछाड्ने

चितवन – भरतपुर महानगरको नगर प्रमुख पद नछाड्ने अडान कार्यान्वयन गर्न नेपाली काँग्रेस चितवनले दबाब दिएको छ ।चुनावी तालमेलमा फेरि पनि नेकपा माओवादी केन्द्रको भागमा भरतपुर महानगरको प्रमुख नदिन जिल्लाका...

आचारसंहितामा एमालेले किन राख्यो विमति ?

काठमाडौं – प्रमुख विपक्षी एमालेले संविधान र कानुनसँग बाझिने विषय निर्वाचन आचारसंहितामा राखेको भन्दै ६ बुँदे लिखित विमति राखेको छ। पार्टी महासचिव शंकर पोखरेललगायत नेताले बिहीबार निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेशकुमार...

नवनियुक्त कानुनमन्त्री गोविन्द बन्दीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री कोइरालालाई शपथ...

गैरसांसद गोबिन्द बने कानुनमन्त्री, दिलेन्द्र बडुलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने सम्भावना

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसदलाई कानुनमन्त्री सिफारिस गरेका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । बन्दीको सपथ दिउँसो २ बजेका लागि तय गरिएको...