ओली, नेपाल र प्रचण्ड एउटै मञ्चमा !, नेपाल सहभागी हुने कार्यक्रममा ओली सहभागी होलान् ?

काठमाडौं – नेपाली कांग्रेसको आजबाट शुरु हुने १४औं महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन् । कांग्रेसको निमन्त्रणालाई स्वीकार गर्दै उनी महाधिवेशनमा शुभकामना दिन जाने भएका हुन्...

नेपाली काँग्रेसका नेता बडूको सम्पर्क कार्यालय संचालनमा, सह–महामन्त्रीमा आकांक्षा

काठमाडौँ – नेपाली काँग्रेसका केन्द्रीय कार्यसमिति सदस्य तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले महाधिवशेनका लागि भन्दै सम्पर्क कार्यालय संचालनमा ल्याएका छन् । काठमाडौँको अनामनगरमा बुधबारबाट सम्पर्क...

गगन थापाले गरे महामन्त्रीमा उम्मेदवारी घाेषणा, ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ काे अवधारणा

काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहीवार आयोजित कार्यक्रममा नेता थापाले १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका...

महाधिवेशनको संघारमा काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक, सहमहामन्त्री थप गर्न सक्ने

काठमाडौँ – नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको संघारमा केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ः३० मा केन्द्रीय समिति...

प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने अडान, पाैडेल पक्षलाई सकस

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने अडान लिएका छन् । यससँगै साझा उम्मेदवार खोज्ने रामचन्द्र पौडेल समूहको प्रयास संकटमा परेको छ । सभापतिका आकांक्षीहरुबीच सहमतिको...

प्रधानमन्त्रीका रूपमा बिपी कोइरालाले देशवासीका नाममा दिएको पहिलो सन्देश यस्तो छ !

प्रधानमन्त्रीका रूपमा बिपी कोइरालाले २०१६ जेठ १४ गते देशवासीका नाममा पहिलो सन्देश दिएका थिए। नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशनका सन्दर्भमा हामीले बिपीको उक्त सन्देश ‘नेपाली कांग्रेस ऐतिहासिक दस्तावेजहरू’ किताबबाट साभार गरेका छौं।...

काँग्रेसले गर्‍यो निर्वाचन कार्यक्रम सार्वजनिक, नयाँ नेतृत्व चयन गर्न मंसिर २७ गते मतदान

काठमाडौँ – नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । जसअनुसार नेतृत्व चयनका लागि मंसिर २७ गते मतदान हुनेछ । काँग्रेस निर्वाचन...

देउवा पक्षको बैठक : क–कसले केमा राखे उम्मेदवारी ?

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सम्बन्धमा छलफल गर्न आफ्नो समूहका नेताहरूको बैठक बोलाएका छन् । देउवाको निजी निवास बूढानीलकण्ठमा जारी बैठकमा महाधिवेशनको...

लिङ्देनले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक थापाले गरे बहिष्कार

काठमाडौं – राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । लिङ्देनले बोलाएको सो बैठक निवर्तमान अध्यक्ष कमल थापाले बहिस्कार गर्ने भएका छन् । थापाले पार्टीको महाधिवेशनमा...

विवाह पञ्चमीको असरमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीको असरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । त्रेता युगमा मार्ग शुक्ल पञ्चमी तिथिका दिन अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी पुत्री...

उम्मेदवार छान्न कांग्रेस संस्थापन समूहको बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारीसहित उम्मेदवार चयन गर्न आफूनिकट नेताहरुको बैठक बोलाएका छन् । बैठक बुधबार बिहान देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बताइएको छ ।...

सत्ता प्राप्तिका लागि राष्ट्रिय हितलाई लेनदेनको विषय बनाउने नेताहरू दलाल हुन् : सुर्यराज आचार्य

काठमाडौँ – पूर्वाधार विज्ञ सूर्यराज आचार्यले सत्ता प्राप्तिका लागि सार्वभौमसत्ता र राष्ट्रिय हितलाई लेनदेनको विषय बनाउने नेताहरूलाई दलालको संज्ञा दिएका छन् । उनले नेताहरुले राजनीति नभई दलाली गरिरहेको आरोप समेत...