वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

काठमाडौं – विशेषगरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन् । मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा...

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

काठमाडौँ – सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा...

हेलम्बुका अध्यक्ष शेर्पा निर्वाचित भएपछि पनि घरदैलोमा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका नव निर्वाचित अध्यक्ष निमा ग्याल्जेन शेर्पा घर दैलोमा व्यस्त छन् । गाउँपालिका अध्यक्षमा निर्वाचित भएर सपथ तथा पदभार ग्रहण गरेपछि शेर्पा गाउँबस्तीमा छिरेका हुन् ।...

६ सय ९० पालिकाको नतिजा सार्वजनिक : कुन दलले कति जिते ?

काठमाण्डाै – अहिलेसम्म ६ सय ९० वटा पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २ सय ४३ नगरपालिका र ४ सय ४७ गाउँपालिका गरी ६ सय ९० पालिकाको मत...

गठबन्धन गरेकै कारण कांग्रेसले मुलुकका धेरै स्थानीय तहको नेतृत्व गुमाएको छ : कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धन गरेकै कारण कांग्रेसले मुलुकका धेरै स्थानीय तहको नेतृत्व गुमाएको बताएका छन्। अघिल्लो चुनावमाभन्दा यसपटक कांग्रेस बलियो बनेको तथ्यांकले देखाइरहँदा नेता कोइरालाले भने...

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित

कैलाली – सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको विजय निश्चित भएको छ । कांग्रेसका उम्मेदवार नृपबहादुर वड भन्दा ११ हजार ५९४ मतले अघि रहेका हमालको बाँकी रहेको मत...

भरतपुरमा रेनुको अग्रता फराकिलो बन्दै, विजय ५ हजार मतले पछि परे

चितवन – चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको अग्रता फराकिलो बन्दै गएको छ। हालसम्म गणना भएको ६९६१२ मत मध्ये गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले २७०७८ मत पाएकी छन्। उनले राप्रपासँग गठबन्धन...

हेटौँडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीकी मिना निर्वाचित

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादी विजयी भएको छ । एकीकृत समाजवादी मीनाकुमारी लामा २३ हजार ८० मत ल्याएर विजयी हुनुभएको हो । एमालेका अनन्तप्रसाद पौडेलको २० हजार ९...

६८४ स्थानीय तहको नतिजा सार्वजनिक, काँग्रेसले ३ शतक कटायो

काठमाडौँ – स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनाबाट ६८४ स्थानीय तहको अन्तिम नतिजा घोषण भएको छ । कुल ७५३ स्थानीय तहमध्ये सो संख्यामा नतिजा घोषणा भएको हो । शनिबार बिहानसम्म...

‘हरेक उम्मेदवारले प्राप्त गरेको मतको सम्मान हुने गरि काम गर्नेछु’ : नगर प्रमुख जोशी

काठमाडौँ – डडेल्धुराको परशुराम नगरपालिकाका नव निर्वाचित नगर प्रमुख भरत बडायर जोशीले पदभार ग्रहण गरेका छन् । शुक्रबार जोशीले नगरकार्यपालिकाको कार्यलय परशुराममा पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण पश्चात...

कञ्चनपुरको बेदकोटका निवर्तमान मेयर चन्दले गरे सम्पति विवरण सार्वजनिक

काठमाडौँ – कञ्चनपुरको बेदकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार चन्दले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन् । शुक्रबार निवर्तमान मेयर चन्दले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो सम्पति विवरण सार्वजनिक...

६ सय ६७ पालिकाको नतिजा सार्वजनिक : सबैभन्दा ठूलो दल बन्यो काँग्रेस, एमाले खुम्चियो, माओवादी फष्टायो

काठमाडौँ – पालिका चुनाव २०७९ अन्तर्गत ६ सय ६७ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय ९८ वटा पालिकाको प्रमुख जित्दै पहिलो स्थानमा रहेको छ । दुई...