गठबन्धनमा कांग्रेसले पायो ८७ सिट, सुदूरपश्चिममा कति ?

काठमाडौँ – सत्ता गठबन्धनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सिट बाँडफाँट करिब टुङ्गिएको छ । पाँच दलीय गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये ८७ सिटमा उम्मेदवारी दिने भएको छ...

मेयर बालेनले भने – ‘चाडपर्वका नाममा फुटपाथ व्यापारप्रति लचिलो हुन सकिँदैन’

काठमाडौं – काठमाडौं महानगरपालिकाले चाडपर्वका बेला फुटपाथमा व्यापार गर्ने व्यवसायीका लागि लचिलो हुन नसक्ने बताएको छ । महानगरपालिकाका मेयर बालेन साहले बिहीबार आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै फुटपाथमा पहिलो अधिकार...

पार्टीले स्पष्टिकरण सोधेका लामालाई महामन्त्री थापाको समानुपातिक ‘उपहार’

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको अनुशासन उल्लघन गरेकालाई समानुपातिकको बन्द सूचीमा अटाएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई स्थानीय तहको निर्वाचनमा हराउन भुमिका खेलेको...

गठबन्धन बैठकका आठ साता: सिट बाँडफाँटमा अझै अन्योल

काठमाडौं – सत्ता गठबन्धन दलले सिट बाँडफाँटमा सहमति जुटाउँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई घाटा लाग्ने भएको छ। गठबन्धनका दुई दल...

सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वत: खारेज

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वत: खारेज हुने बताएका छन् । नेपालगन्जमा आयोजित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन...

‘डेंगुले देश आक्रान्त छ, सरकार गठबन्धनका सिट बाड्न मै व्यस्त छ’ : चौधरी

काठमाडौँ – नेकपा एमालेकी नेतृ तथा निवर्तमान सांसद शान्ता चौधरीले सरकारको ध्यान गठबन्धनका सिट बाडफाँटमा गएको बताएकी छिन् । ‘डेंगुले देश आक्रान्त छ, हजारौ नेपाली बिरामी छन्, सरकार गठबन्धनका सिट...

शाखा अधिकृतको तलब एक लाख हुनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले नेपालमा सरकारी कर्मचारीको तलब पर्याप्त नभएको बताएका छन् । बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा उनले मुलुकको आम्दानी कम भएकाले कर्मचारीलाई जीवन निर्वाहका लागि...

निर्वाचनपछि राप्रपा पहिलो शक्ति बन्छ : अध्यक्ष लिङदेन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दावी गरेका छन् । मुलुकले विकल्प खोजिरहेकाले नेपाली जनताले आगामी निर्वाचनमा...

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश

काठमाडाैं – विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच उनी राप्रपा प्रवेश गरेका हुन् । एक कार्यक्रममा व्राह्मण बटुकहरुले...

चौतर्फी दबाबपछि समानुपातिकमा शेखर पक्षलाई ‘सम्मानजनक हिस्सा’ दिन तयार भए देउवा

काठमाडौं– समानुपातिक उम्मेदवारको सूचीमा डा शेखर कोइराला पक्षलाई ‘सम्मानजनक हिस्सा’ दिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार भएका छन्। मंगलबार साँझ र बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...

राजनीतिक दलहरुले ‘डेलिभरी’ दिनसक्नु पर्छ, वादका नारा लगाएर हुँदैन : भट्ट

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का सुदुरपश्चिम सह–इन्चार्ज प्रमानन्द भट्टले राजनीतिक दलहरुले ‘डेलिभरी’ दिनुपर्ने बताएका छन् । नेता भट्टले बुधबार उपहारखबरसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । ‘राजनीतिक दलहरुले...

गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक, आज पुन: बैठक बस्दै

काठमाडौँ – सत्तारुढ पाँचदलीय गठबन्धनमा आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि सिट संख्या र निर्वाचन क्षेत्र बाँडफाँटको विषय लगभग सहमति नजिक पुगेको दाबी गरिएकाे छ ।...