सर्लाही क्षेत्र नं. २ मा लोसपाका उम्मेदवार राजेन्द्र महतोले अग्रता लिए

काठमाडौं – सर्लाही क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोले अग्रता लिएका छन् । माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवलाई उछिन्दै महतोले अग्रता लिएका हुन् । महताले ८ हजार ८९० मत ल्याउँदा यादवले ८ हजार ७५० मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार राज नारायण शाहले ५ हजार २५६ मत ल्याएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्