नुवाकोट–१ मा माओवादी केन्द्रका हितबहादुर तामाङको अग्रता

काठमाडौँ – नुवाकोट क्षेत्र नं. १ मा गठबन्धनका साझा उम्मेदवार हितबहादुर तामाङले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका तामाङलाई १५४२९ र नेकपा एमालेका बद्री मैनालीलाई १५०९६ मत प्राप्त भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्