रुबीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित, संसद्को इतिहासकै कान्छी पदाधिकारी

काठमाडौं – रुबीकुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित हुनुभएको छ। आज भएको मतदानमा २५ वर्षीया ठाकुर विजयी भएसँगै संसद्ले इतिहासकै कान्छी उपसभामुख पाएको छ। डोलप्रसाद अर्यालका अनुसार २५७ सांसद उपस्थित भएको...

जनकल्याणकारी कानुन निर्माण र प्रभावकारी कार्यान्वयनमा सरकार सक्षम हुनेमा राष्ट्रपति विश्वस्त

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जनताको भावना अनुसार बनेको नयाँ सरकारले जनकल्याणकारी कानुन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकलाई...

सङ्घीय संसद् अधिवेशन भोलिदेखि अन्त्य, राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौं – सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार भोलि राति १२ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य हुनेछ । चैत २४...

श्रममन्त्री दीपककुमार साह बर्खास्त, स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले दीपककुमार साह लाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री पदबाट बर्खास्त गर्नुभएको छ । स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्तिसम्बन्धी विवाद सार्वजनिक भएपछि पद सम्हालेको दुई हप्तामै...

उपसभामुखमा रुबी ठाकुरको उम्मेदवारी दर्ता

काठमाडौं – प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टी की रुवी ठाकुरको उम्मेदवारी दर्ता भएको छ । ठाकुरको प्रस्तावकमा सोही पार्टीका आरेन राई रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक...

पूर्वगृहमन्त्री रमेश लेखक हिरासत मुक्त, हाजिरी जमानीमा रिहा

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस का नेता रमेश लेखक हिरासत मुक्त भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराई का अनुसार सरकारी वकिल कार्यालयको निर्णयपछि लेखकलाई...

उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं – सङ्घीय संसद् प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ...

राष्ट्रपतिले चैत २७ मा संयुक्त संसद् बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । रामचन्द्र पौडेलले पर्सि शुक्रबार चैत २७ गते सङ्घीय संसद को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपति कार्यालय का अनुसार मन्त्रिपरिषद्को सिफारिसमा दिउँसो ३ बजे...

उपसभामुख चयनका लागि चैत २७ मा चुनाव हुने

काठमाडौं – प्रतिनिधिसभा का उपसभामुख पदका लागि पर्सि शुक्रबार चैत २७ गते चुनाव हुने भएको छ । आज बसेको बैठकमा सभामुख डोलप्रसाद अर्याल ले निर्वाचन मिति तोक्नुभएको हो । संविधानअनुसार...

सम्पत्ति प्रकरणबारे भ्रामक र झूटा प्रचार भएको देउवाको स्पष्टीकरण

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो र परिवारको सम्पत्तिबारे भ्रामक तथा झूटा प्रचार भइरहेको दाबी गर्नुभएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएको...

आज संघीय संसदका दुवै सदनको बैठक बस्ने, प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने

काठमाडौं – सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त...

संवैधानिक परिषद्ले पूर्णता पाउन अझै केही समय लाग्ने, नियुक्ति प्रक्रिया प्रभावित

काठमाडौं – संवैधानिक परिषद्ले पूर्णता पाउन अझै केही समय लाग्ने देखिएको छ, जसका कारण संवैधानिक निकायका नियुक्ति प्रक्रिया प्रभावित हुने संकेत देखिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको...