बैतडी – बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर...
काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उद्योगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन मन्त्रालय पुगेका नेपाल सिमेन्ट उत्पादक सङ्घका पदाधिकारीहरूसँगको छलफल...
काठमाडाैं – प्रतिनिधि सभा सदस्य गणेश सिँह ठगुन्नाले सडक स्तरोन्नती गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विहिवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ठगुन्नाले सडक स्तरोन्नती गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्...
काठमाडौं – महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग छानबिन थालेको छ । समितिमा सत्तापक्ष र प्रतिपक्ष दुवै का सांसदहरूले छानबिन प्रक्रियालाई चाँडो निष्कर्षमा पु¥याउन जोड दिएका छन् । बुधबार पहिलो...
काठमाडौं – जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले यही भदौ १५ गतेबाट नमुना र २० गतेबाट सामानुपातिकतर्फको मतपत्र छपाइगर्ने भएको छ। मंगलबार दल दर्ता सकिएलगत्ते केन्द्रले मतपत्र छपाई गर्न गृहकार्य शुरू गरेको...
काठमाडौँ – काठमाडौं महानगरपालिकाले १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ। वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी...
काठमाडौं – सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनले आज बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन्...
काठमाडौँ – सत्ता गठबन्धनको बैठक बिहीबारका लागि बोलाइएको छ । बिहान १० बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक तय भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी...
दार्चुला – दार्चुला जीप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा बझाङको बुङगल नगरपालिका वडा नम्बर ८ का हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान...
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले काठमाडौं महानगरपालिकाको फोहोरले महामारी फैलिन सक्ने बताएका छन्। बुधबार साँझ सार्वजनिक अपिल जारी गर्दै उनले सबै...
दार्चुला – दार्चुलामा जीप दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । गोकुलेश्वर देखि जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको जीप शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटना भएको हो । दुर्घटनामा ५...
काठमाडौँ – दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ६ उल्लानीमा गोकुलेश्वरबाट दार्चुलाका लागि छुटे म १ ज ५५१ नम्बरको जीप दुर्घटना...