वालुवाटारमा तीन दलकाे बैठक सुरू

काठमाडाैं – वालुवाटारमा तीन दलकाे बैठक सुरू भएकाे छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरू सहभागी...

सबै मन्त्रीलाई हटाउने तयारीमा प्रधानमन्त्री, सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् । अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने स्रोतले बतायो । नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा...

सरकारमा जाने नजाने निर्णय गर्ने अधिकार सभापति लामिछानेलाइ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गर्ने अधिकार सभापति रवी लामिछानेलाइ दिएको छ । संक्रमणकालिन न्याय र राष्ट्रियसभा अध्यक्षका बिषयमा नेपाली कांग्रेससँग सहमति हुन नसके पछि भडकिएको नेकपा माओवादी केन्द्रले...

एमालेबाट पदम गिरी मन्त्री बन्दै

काठमाडौं – सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी...

कांग्रेस माओवादी गठबन्धन भत्कियो, एमालेसहितको मन्त्री मण्डल विस्तार आजै हुने

काठमाडौं – नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भत्किएको छ । संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षको बिषयमा नेकपा एमाले र माओवादी केन्द्रका बिचमा सहमति भए पछि कांग्रेससँगको गठबन्धन भत्किएको...

रास्वपाको सचिवालय बैठक जारी, रवि पुन: गृहमन्त्री बन्लान् ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ। आइतबार बिहानैदेखि पार्टी सचिवालयको बैठक जारी रहेको छ । संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले तीव्रता लिएको छ। अहिले...

गठबन्धनको बैठक स्थगित, बालकोटमा एमाले सचिवालय बैठक जारी

काठमाडौँ – सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको थियो । तर उक्त बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको...

राष्ट्रियसभाका नव निर्वाचित सांसदकाे सपथ ग्रहण हुदैँ

काठमाडौं – राष्ट्रियसभाका नव निर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिदैँछन । गत माघ ११ गते सम्पन्न भएको निर्वाचनबा निर्वाचित १९ जना तथा राष्ट्रपतिवाट मनोनित हुने १ जना गरी...

‘विशेष परिस्थिति’ भन्दै आज हुने भनिएको परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण रद्द

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदको आज हुने भनिएको फिनल्याण्ड भ्रमण रद्द भएको छ। ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ। ‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री पूर्वनिर्धारित  कार्यक्रमअनुसार हेलसिन्की...

ओली आइतबार बेलुका पनि पुगे बालुवाटार

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार बेलुकी पनि बालुवाटार पुगेका छन्। पार्टी महासचिव शंकर पोखरेलका साथमा उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। भेटमा संक्रमणकालनी न्यायसम्बन्धी विधेयकबारे छलफल...

गठबन्धनमा गम्भीर समस्या – बालुवाटार, बालकोट र बुढानिलकण्ठमा नेताहरुकाे भेटवार्ता जारी

काठमाडौँ – राष्ट्रियसभा अध्यक्ष निर्वाचनको मुखमा सत्ता गठबन्धनमा गम्भीर समस्या देखिएको छ । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा समस्या देखिएसँगै नेताहरूले दौडधुप बढाएका छन् । यहीबिचमा नेकपा माओवादी केन्द्रका उपमहासचिव...

मदिराले छिनको छिनमा निम्त्याएको गोपाल ढकालको हत्या, श्रीमतीलाई दुई लाख माग्दै ‘प्राङ्क’ कल

काठमाडौं – तेह्रथुम छथर गाउँपालिका-५ घर भई भक्तपुर बस्दै आएका गोपालप्रसाद ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चाँगुनारायण नगपालिका-६ का २९ वर्षीय...