पीएम कपमा आज तीन खेल हुदै

काठमाडौं – जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुदैँ छन् । आज भैरहवा क्रिकेट मैदानमा कर्णाली प्रदेस र सुदूरपश्चिम प्रदेशबीच खेल हुदैँछ । कर्णाली र...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ...

माघी मनाउन टुँडिखेलको भीडभाडमा च्यापिएर घाइते हुनेको संख्या ११ पुग्यो, (नामसहित)

काठमाडौं – टुँडिखेलमा आयोजित माघी कार्यक्रमको भीडभाडमा च्यापिएर घाइते हुनेको संख्या ११ पुगेको छ। माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग-अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक...

आर्टिफिसियल इन्टेलिजेन्सले ४० प्रतिशत रोजगारी कटौती गर्न सक्छः आईएमएफ प्रमुख

जेनेभा – आईएमएफका प्रमुखले आर्टिफिसियल इन्टेलिजेन्सले विश्वभरको रोजगारीको सुरक्षामा खतरा निम्त्याउने बताएकी छिन । यद्यपि, उनले यो पनि भने कि आर्टिफिसियल इन्टेलिजेन्सले उत्पादकत्व स्तर बढाउन र विश्वव्यापी विकासलाई प्रवर्द्धन गर्न...

तेस्रो कार्यकालको दोस्रो वर्षमा नयाँ मानक स्थापित गर्नेछु : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसको आधारमा टेकेर दोस्रो वर्ष थप उपलब्धीमुलक बनाउने बताएका छन् । सोमबार दिउँसो...

मलेम्ची उद्घाटनको विषयमा बालेन शाहको व्यंग्य– हामीसँग भएको एउटा मन कतिपल्ट जित्नु हुन्छ प्रचण्ड सरकार !

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बोन्द्र शाह (बालेन)ले मलेम्चीको पानी वितरणमा भएका उद्घाटनका विषयमा संघीय सरकारप्रति कटाक्ष गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेम्चीको पानी वितरणको उद्घाटन गरेपछि...

आज मकर (माघे) सङ्क्रान्ति

काठमाडौँ– सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।...

आजको मौसमः तराईमा बाक्लाे हुस्सु लाग्ने

काठमाडौं, १ माघ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव परेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक...

आजबाट पुनः काठमाडौंमा मेलम्चीको पानी आउने

काठमाडौं, १ माघ । आज काठमाडौं उपत्यकामा मेलम्चीको पानी बितरण हुने भएको छ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पुनः मेलम्चीको पानी पथान्तरण गर्ने भएका छन ।   प्रधानमन्त्रीको...

जनप्रतिनिधि धर्नामा, मेयरको घरैमा हिउँदे अधिवेशन

सञ्जय मिश्रा/रौतहट, २९ पुस । रौतहटको कटहरिया नगरपालिकामा ठूलो बेथिति देखिएको छ। एकातर्फ मेयर अजयप्रकाश जैसवाल माथि करोडौं भ्रष्टाचारको आरोप लगाउँदै कटहरिया नगरपालिकामा  तालाबन्दी गरेर उपमेयर नेतृत्वमा जनप्रतिनिधिहरू आइतबार सातौं...

छोरी गंगासहित प्रधानमन्त्री प्रचण्ड माघ ४ मा युगान्डा जाने

काठमाडौं, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन नामक १९औं शिखर सम्मेलनमा भाग लिन माघ ४ गते युगान्डा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको...

राष्ट्रिय सभा निर्वाचन : मंगलबारदेखि आचारसंहिता लागू हुने, के–के गर्न हुँदैन ?

काठमाडौं, २९ पुस  । राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनको पर्सी मंगलबारबाट आचारसंहिता लागू हुने भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको...