गभर्नर नियुक्तिका लागि डा. गुणाकर भट्ट योग्य नभएको भन्दै सर्वोच्चमा रिट

काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ। गभर्नर नियुक्तिका लागि भट्ट योग्य नभएको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती...

परीक्षा तयारीलाई निरन्तरता दिन कक्षा १२ का विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डको अनुरोध

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डद्वारा यही २०८२ साल बैशाख ११ गतेबाट संचालन हुनेगरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा नियमित रुपमा संचालन हुने जनाएको छ। विद्यार्थी वर्गमा भ्रम सिर्जना हुने गरी...

शिलान्यास बहिस्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा

चितवन – भरतपुरमा नवनिर्मित ६ लेनको सडक उदघाटन गरिएको छ। हालै ६ लेनमा विस्तारित गरिएको पुलचोक–गोन्द्राङ सडकको प्रधानमन्त्री केपी ओलीले उदघाटन गरेका हुन् । सो उदघाटन समारोहमा उपप्रधान तथा शहरी...

राप्रपाका सांसद धवलशमशेर जबरालाई उपचारका लागि छाड्ने तयारी

काठमाडौं — राज्यविरुद्धको अभियोगमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर जबरालाई उपचारका लागि अस्थायी रूपमा रिहा गर्ने तयारी भएको छ। गृह मन्त्रालय स्रोतका अनुसार जबराको स्वास्थ्य अवस्थालाई मध्यनजर...

निजामती कर्मचारीलाई सडकमै ल्याउने अवस्था सिर्जना गर्न हुन्न : महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामती कर्मचारीहरूलाई सडकमै ल्याउने वातावरण सिर्जना हुनु नहुने बताएका छन्। शुक्रबार संसदको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले हाल...

गुणाकर भट्टले दिए कार्यकारी निर्देशक पदबाट राजीनामा, गभर्नर बन्ने संकेत

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। आज (शुक्रबार) नै राजीनामा बुझाएको भट्टले जानकारी गराएका छन्। अहिले गभर्नर पद रिक्त रहेको छ। गभर्नर नियुक्ति हुने निश्चित...

माओवादी केन्द्रले भन्यो – पञ्चायतकालीन अतिरिक्त सचिव अब चाहिंदैन

काठमाडौं – नेकपा माओवादी केन्द्रले निजामती सेवा संरचनामा ‘अतिरिक्त सचिव’ पदको पुनःस्थापनाको आवश्यकतामाथि प्रश्न उठाएको छ। शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै माओवादी केन्द्रका...

मूल समितिले थाल्यो निजामती विधेयकमाथि छलफल, बाहिर कर्मचारीहरूको धर्ना

काठमाडौं — संघीय संसदको मूल समितिमा बहुप्रतीक्षित निजामती सेवा विधेयकमाथि औपचारिक छलफल सुरु भएको छ। नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूको संयोजकत्वमा गठित उपसमितिले गत चैत २० गते पेश गरेको प्रतिवेदनको...

राज्य व्यवस्था समितिमा कर्मचारी ट्रेड युनियनको धर्ना

काठमाडौं – निजामती कर्मचारीहरूले सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धर्ना दिएका छन् । संयुक्त ट्रेड युनियनको नेतृत्वमा कर्मचारीहरूले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नुअघि धर्ना दिएका हुन्...

आजको मौसम : यी प्रदेशमा हुनेछ वर्षा !

काठामाडौँ – हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...

निजामती कर्मचारी आन्दोलनमा : संघीय निजामती सेवा ऐन जारीको माग गर्दै संघर्षको घोषणा

काठमाडौं – काठमाडौंमा विभिन्न पेशा र समूहहरूको आन्दोलन चलिरहेका बेला निजामती कर्मचारीहरू पनि आन्दोलनमा उत्रिएका छन्। उनीहरूले संयुक्त ट्रेड युनियनमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्दै आजदेखि औपचारिक रूपमा आन्दोलनको शुरुआत गरेका...

आज विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौँ- सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको...