चीनले दिएका स्वास्थ्य सामाग्री बोकेर चीनियाँ विमान काठमाडौ प्रस्थान

काठमाडौं – चीनको सिचुवान प्रान्त सरकार र सिचुवान लगानी समूहले नेपाललाई दान दिएका स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान काठमाडौं प्रस्थान गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका लागि चिनियाँ...

इटालीमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, संक्रमितको संख्यामा अमेरिका अग्रस्थानमा

काठमाडौ – इटालीमा कोरोनाभाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या १० हजार २३ जना पुगेको छ । कोरोनाका कारण अहिलेसम्म सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । इटालीमा हालसम्म ८२,४७२ जनामा...

बेल्जियमबाट आएकी २२ वर्षीय युवतीमा कोराेना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५ पुग्यो

काठमाडौ – बेल्जियमबाट नेपाल आएकी बाग्लुङकी एक युवतीमा  शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी...

संयुक्त राष्ट्र सङ्घका ८६ कर्मचारीमा कोरोना संक्रमण

काठमाण्डौ – संयुक्त राष्ट्र सङ्घका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित भएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सिकार अन्तर्रा्ष्ट्रिय सहयोगी संस्थाका...

‘लकडाउन’ले हावामा सकारात्मक प्रभाव, सिमरा बाहेक सबै ठाउँमा हरियो चिन्ह देखियो

काठमाण्डौ – ‘लकडाउन’ का कारण सवारीसाधन र उद्योगधन्दाहरु बन्द हुँदा वातावारणमा भने सकारात्मक प्रभाव परेको छ । हावामा प्रदूषण धेरै हुँदा बसोबासका लागि नै अयोग्य रहेका शहरहरुमा अहिले हरियो चिन्ह...

नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान चिप्लियो, सामान्य क्षति

काठमाडौं – नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौबाट कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन नेपालगञ्ज गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर...

युरोपमा कोरोना झनै डरलाग्दो : एकैदिन इटालीमा ९ सय १९ र स्पेनमा ७ सय ७७ को ज्यान गयो

काठमाडौं – इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका...

‘लकडाउन’को पाँचौ दिन : नेपाल प्रहरीको कडा एक्सन, एका विहानै १ सय ३९ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं – कोरोना रोकथामका लागि लागू गरेको ‘लकडाउन’ उल्लंघन गर्ने विरुद्ध प्रहरीले कडा एक्सन लिन थालेको छ । लकडाउनको पाँचौ दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका...

अमेरिकामा एकै दिन कोरोनाबाट ४ सयको मृत्यु, संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाडौं – अमेरिकामा शुक्रबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ४ सय जनाको मृत्यु भएको छ । वर्ल्ड ओमिटरकाअनुसार यससँगै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ६९५ पुगेको...

धनगढीमा कोरोना भाइरसका संक्रमित भेटिए, संक्रमितको संख्या ४ पुग्याे

काठमाडौं – नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचार रत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । प्रवक्ता...

पर्सा राष्ट्रिय निकुञ्जमा गोली हानाहान, एक जनाको मृत्यु

काठमाडौं – पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी तस्करी समूह र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच शुक्रबार गोली हानाहान भएको छ । गोली हानाहानका क्रममा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले चलाएको गोली...

बेलायतका प्रधानमन्त्रीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ । जोनसनले ट्वीटरमा भिडियो पोष्ट गरेका छन्, जसमा आफूलाई पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी...