काठमाडाैँ – शुक्रवार १ सय २० जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट १ सय २० जनाले...
सार्वजनिक यातायात केन्द्रीय महासंघले यथास्थितिमा सार्वजनिक सवारीका साधानहरु नचलाउने बताएका छन् । महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी यथास्थितिमा यातायात सञ्चालन गर्न नसक्ने भन्दै पाँचबुँदे माग अघि सारेको छ । सरकारले...
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदी पसेको छ । लगातारको वर्षाले सेती नदी उर्लिएर बढेको छ । सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका छन्...
प्रयोगशाला क्षमता वृद्धि गरिएका कारण प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि सङ्कलित नमुनाको ७२ घण्टा नबित्दै नतिजा आउने गरेको छ । सङ्क्रमणको जोखिममा परेकाहरूबाट सङ्कलन गरिएको नमुनाको...
बिहीबारदेखि सुरु भएको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । शुक्रबार बिहानदेखि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको हो । पानीको बहाव उच्च भएपछि शुक्रबार दिउँसो देखि ब्यारेजका...
हिमाली जिल्ला म्याग्दीका विभिन्न स्थानमा बाढी पहिरोबाट ११ जनाको मृत्यु भएको छ, २२ जना पहिरोमा परी सम्पर्कविहीन भएका छन् । पहिरोका कारण ३५ वटा घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रशासन...
अविरल वर्षापछिको पहिरोमा पुरिएर पोखराका दुई स्थानमा बिहीबार राति ४ जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जनाको सनाखत हुन सकेको छैन । कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार...
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात सञ्चालनका बारेमा बैठकपछि मात्र आधिकारिक धारणा दिने जनाएको छ। सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार माध्यमबाट मात्रै थाहा पाएको र यसभित्रका कार्यविधिमा...
आकाशमा कालो बादल मडारिनासाथ आधीसाराका सबै स्थानीयको होश गुम हुने गरेको छ । गोलान्जोर गाउँपालिका–७, आधीसारामा पहिरोका कारण झन्डै एक दर्जन घर पहिरोको जोखिममा रहेको स्थानीय बासिन्दा बताउँछन् । वडाध्यक्ष...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ६ वटा अस्पताललाई सःशुल्क पीसीआर परीक्षण सेवा दिन निर्देशन दिएको थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले प्रत्येक प्रदेशमा एउटा प्रयोगशालालाई मात्रै...
विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका...
भारतीय मिडियाले प्रधानमन्त्री ओली र सरकारविरूद्ध आपत्तीजनक सामग्री प्रकाशन र प्रसारण गरिराखेकाले सरकारले यसविरूद्ध राजनीतिक र कानुनी उपाय खोज्ने सरकारका प्रवक्ता सञ्चार मन्त्री युवराज खतिवडाले बताए । सञ्चार माध्यमहरूले नैतिकता...