डा. गोविन्द के.सीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज पनि वार्ता हुँदै

काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द के.सीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज पनि वार्ता हुँदैछ । हिजो राति अबेरसम्म भएको वार्ता सहमति नजिक पुगे पनि...

उपभोक्तालाई चौतर्फी चरम सास्ती, कालोबजारीको भने हालीमुहाली

घटना १ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले गत शुक्रबार कलंकी र बाफलका केही घरमा छापा मा¥यो। त्यस क्रममा उपभोग्य म्याद (प्रयोग गर्नुपर्ने मिति) सकिएका सामानमा ‘री लेबलिङ’ गर्दै...

१२६ स्थानीय तहमा यस वर्षदेखि उत्तरी क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन हुने

काठमाडौँ – नेपालको चीनसँग सिमाना जोडिएका उच्च पहाडी १५ जिल्लाका १२६ स्थानीय तहमा यस वर्षदेखि उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । मानव विकास...

दैनिक दुई हजारभन्दा बढी सेवाग्राही आउने कार्यालयमा भ‌ाैतिक दुरीको वेवस्ता

ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सानाठूला चारपांग्रे गाडीको नवीकरण, जाँचपास, सवारी पासलगायत कामका लागि दैनिक दुई हजारभन्दा बढी सेवाग्राही पुग्छन् । तर त्यहाँ सामाजिक दूरी भने फिटिक्कै कायम भएको देखिन्न...

ओली, दाहाल र देउवाले ९ अर्ब घोटाला गरेको तथ्य बाहिरियो

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ...

विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडमा सीमित गरौँः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्माओलीले विश्वको तापक्रम एक दशमलव पाँच डिग्री सेन्टिग्रेड (१.५ डिसी) भन्दा माथि पुग्न नदिने सबै राष्ट्रको बढ्दो प्रतिबद्धता सधैँभन्दा अहिले अधिक महत्वपूर्ण भएको बताएका छन् ।...

नयाँ पाठ्यक्रमबारे शिक्षकलाई अभिमुखीकरण दिन माग

काठमाडौँ- नेपाल शिक्षक महासङ्घले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्नुपूर्व शिक्षकलाई अभिमुखीकरण गर्न माग गरेको छ । सत्ताइसौँ विश्व शिक्षक दिवसका अवसरमा शिक्षा पत्रकार समाजसँग गरिएको आजको...

पछिल्लो २४ घण्टामा २,६७५ जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ७१,३४३ पुग्यो

देशभर पछिल्लो २४ घण्टामा २,६७५ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ७१,३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबारसम्म...

उपत्यकामा मात्रै २५४० जनामा कोरोना संक्रमण पुष्टि, देशभर थपिए ४३६४ संक्रमित

नेपालमा आज  ४ हजार ३ सय ६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन । यो सँगै देशभर संक्रिय संक्रमितको संख्या २६६८४ पुगेको छ । आज काठमाडौं उपत्यकामा मात्र २ हजार...

नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील : स्वास्थ्य मन्त्री ढकाल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको बताउनुभएको छ । विश्व दृष्टि दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सबै नेपालीमा...

डा. केसीसँग वार्ता गर्न सरकारले शिक्षा सचिवको नेतृत्वमा बनायो टोली

काठमाडौं – २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य...

डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघद्वारा आन्दोलनको घोषणा (विज्ञप्ति सहित)

काठमाडौं – २४ दिन देखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । वार्ता टोली गठन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएलगतै...