अध्यादेश फिर्ता लिदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति दिन मिल्दैनः काँग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेश फिर्ता लिँदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति दिन नमिल्ने बताएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक प्रेस विज्ञप्ति...

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरिन् अध्यादेश खारेज

काठमाडौं – सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् । मन्त्रिपरिषदले सिफारिस गरेपछि अध्यादेश खारेज गरिएको राष्ट्रपति...

राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने सरकारको निर्णय

काठमाडौं – चौतर्फी विरोध भएपछि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, अध्यादेशका बारेमा विशेष छलफल

काठमाडौँ – मन्त्रिपरिषदको बैठक बालुवाटारमा जारी छ । बालुवाटार स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले जारी भएका दुई अध्यादेशका बारेमा छलफल गर्ने अनुमान गरिएको छ ।...

भुकम्पको स्मरणः ९ हजारले ज्यान गुमाएका थिए, लाखौ मानिस खुला आकाशमुनि …………

काठमाडौँ – विसं २०७२ वैशाख १२ गतेको भूकम्पको पाँचौँ स्मृति दिवस आज मनाइँदैछ । गोरखा भूकम्पको पाँच वर्ष पूरा भएको छ । मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको...

भुकम्प पछिका पाँच वर्षः पुनर्निमार्णमा उल्लेख्य काम – प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम योजनाबद्ध ढङ्गले सम्पन्न गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार दिनुभएको सन्देशमा...

बेलायतमा पहिलो पटक २ विरामीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइयो

काठमाडौँ – बेलायतमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप मानिसमा परीक्षण गर्न थालिएको छ । ८ सय स्वयंसेवी मध्येका दुई स्वयंसेवीहरूबाट यसको परीक्षण सुरु गरिएको बिबिसीले जनाएको छ । यस...

भोजपुरका २६ वर्षीया युवकमा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ४८ पुग्यो

विराटनगर – कोराना संक्रमण परीक्षणका क्रममा आज साँझ थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भोजपुरका २६ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनको थ्रोट...

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगे

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतलनिवास गएका छन् । पार्टीमा छलफल नै नगरी दुई अध्यादेश ल्याएपछि चर्को आलोचना खेपेका प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई...

कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुलाई आममाफी

कतार – कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् । कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने...

कञ्चनपुरका एक प्रहरी जवानको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ

धनगढी – कञ्चनपुरका एक प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत ती प्रहरी जवानर्को यापिड परीक्षण...

सुदूरपश्चिममा ४ जना कोरोना संक्रमित निको भए, एक जनाको उपचार हुदै

कैलाली – सुदूरपश्चिममा चौथो कोरोना संक्रमित पनि कोरोनालाई जितेर घर फर्किएकी छिन् । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ वर्षिया पाना विक आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज...