नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौँ – नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएको पुष्टि भएपछि मृतको संख्या ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले...

थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ५६७ पुग्यो

काठमाडौँ – आाइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १६६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै देशभर संक्रमितको...

४ दिनमै कोरोना जितेर घर फर्किइन् गर्भवती महिला

चितवन – कोराना सङ्क्रमण भएर भरतपुर अस्पतालमा भर्ना भएकी एक गर्भवती महिलामा कोरोना परीक्षण नेगेटिभ आएपछि आइतबार डिस्चार्ज गरिएको छ । गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो...

सुदूरपश्चिममा पनि कोरोना संक्रमणबाट २ वर्षीया बालिकाको मृत्यु

काठमाडौं – बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको पुष्टि भएको छ । बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु...

प्रदेश नं. २ मा ६० जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज – प्रदेश २ मा आइतबार बिहान मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो...

संविधान संशोधन विधेयक संसदमा पेश

काटमाडौ – प्रतिनिधिसभा बैठकमा संविधान संशोधन–२०७६ (दोस्रो संशोधन) विधेयक पेश गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदमा विधेयक पेश गरेकी हुन् । संशोधन प्रस्तावमा कसैको...

जिल्ला अस्पताल बाजुराको आइशोलेसनमा राखिएका २ वर्षीया बालिकाको मृत्यु

बाजुरा — बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बुढीगंगा नगरपालिका–१ घर भएका २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुराका...

डडेलधुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु

काठमाडौँ — डडेलधुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक रहेका छन् । शनिबार राति १२ बजे जिल्ला सदरमुकाम नजिकै...

भारतीय नागरिकहरुको समुह जबरजस्ती नेपाल छिर्न खोजेपछि सशस्त्रले गर्यो हवाइ फायर

काठमाडौं – भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब...

आज प्रतिनिधिसभा बैठक बस्दै, संविधान संशोधन विधेयक कार्यसूचीमा राखियो

काठमाडौं – सरकारले आज संविधान संशोधन विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ । नयाँबानेश्वर स्थित संघीय संसद भवनमा आज बिहान ११ बजे बस्ने प्र्रतिनिधिसभाको बैठकमा सरकारले संविधान संशोधन विधेयक...

कालिकोटका १८ र सल्यानका २२ जनामा कोरोना पुष्टि, कर्णालीमा संक्रमितको संख्या १२३

सुर्खेत – कर्णाली प्रदेशमा शनिबार एकैदिन ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ३ वटा नयाँ जिल्ला नयाँ हुन् । जसमा कालिकोट, सल्यान र बाजुरा जिल्ला...

संविधान संशोधनको पक्षमा मतदान गर्ने काँग्रेसको निर्णय

काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लिम्पियाधुरालाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप...