प्रदेश नं. १ मा बाढी पहिरोमा परि १३ जना बेपत्ता, ३ जनाको जिवितै उद्धार

विराटनगर – शुक्रबारयताको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी प्रदेश १ मा १३ जना बेपत्ता भएका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोमा परी ११ जना...

‘पार्टीमा कोही दलाल, कोही महान राष्ट्रवादी छैन’ : प्रचण्ड

चितवन – नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीभित्र कसैलाई राष्ट्रघाती दलाल र कसैलाई महान राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको चितवन...

कर्णालीमा २१ जना कोरोना संक्रमित थपिए, कुल संख्या १६१६ पुग्यो, १४०८ निको भए

काठमाडौँ – कर्णाली प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ११ जनामा कोरोना पुष्टि भएको...

काठमाडौँ टोखाका ३ जना स्थानीयमा कोराना संक्रमण पुष्टि

काठमाडौं – टोखा नगरपालिका–६, हरियाली बस्तीका तीन स्थानीयसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले गत साता समुदायमा कोराना भाइरसको संक्रमण...

गण्डकीका ७ जिल्लामा १५ जना कोरोना संक्रमित थपिए

कास्की – गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन्...

‘श्रीमती र छोरीलाई तान्दातान्दै पहिरोले बगायो’

म्याग्दी – धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन । “बिहानै मेलामा जाने योजना थियो...

सिसुवा पहिरोमा चारको जीवितै उद्धार, हराइरहेकाहरुको पहिचान खुल्यो (नामावली सहित)

खाँदबारी – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा हराइरहेकाको पहिचान खुलेको छ । पहिरोले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन्...

संखुवासभामा ७ घर बगे, ११ जना बेपत्ता

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिरोले सात घर बगाएको छ । गए राति आएको पहिरो ले बेसिन्दा गाउँका घर पहिरोले बगाएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी...

बाढी र पहिरोको प्राकृतिक विपत्तीमा परी विगत एक महिनामा ८८ जनाको मृत्यु

काठमाडौँ – बाढी र पहिरोको प्राकृतिक विपत्तीमा परी विगत एक महिनायता ८८ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोजन्य घटनामा परी अझै ३२ जना बेपत्ता रहेका छन् । जेठ...

बाढी र पहिरोबाट विस्थापितलाई तत्कालका लागि विद्यालय तथा सार्वजनिक भवनमा राखिने

काठमाडौँ — देशका विभिन्न ठाउँमा गएको बाढी र पहिरोबाट विस्थापितलाई तत्कालका लागि विद्यालय लगायतका सार्वजनिक भवनमा बसोवासको व्यवस्था गर्नेबारे राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठकमा छलफल भएको छ...

नेपालमा कोरोना पुनः संक्रमण दर शून्य, संक्रमितमध्ये ५० प्रतिशत डिस्चार्ज

काठमाडौं – नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन् । डिस्चार्ज भएका...

नेकपा विभाजनको खतरा तत्कालका लागि टर्याे, स्पष्ट सहमति भएन्

काठमाडौँ — सत्तारुढ नेकपा विभाजनको खतरा तत्कालका लागि टरेको छ । सत्तासंघर्षले झन्डै फुटको संघारमा पुगेकोमा शुक्रबारसम्म आउँदा नेकपा विभाजन हुँदैन भन्ने प्रस्ट सन्देश प्रवाह भएको हो । बुधबारसम्म एक...