वागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री शाक्यको साता नबित्दै पद संकटमा
काठमाडाैँ – नेकपा एमाले औपचारिक रुपमा विभाजन भएसँगै नियुक्ति भएको केहि दिनमै वागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ । नेता माधव नेपालको पक्षमा उभिँदै आएकी नेतृ...