छोरी बिहानीलाई भोट माग्न प्रज्ञा भवन पुगे बद्री पंगेनी
काठमाडौं– गायक बद्री पंगेनी आफ्नी छोरी बिहानी पंगेनीका लागि मत माग्न अनेरास्ववियुको महाधिवेशनस्थल प्रज्ञा भवन कमलादी पुगेका छन्। उनकी छोरी बिहानी अनेरास्ववियु केन्द्रीय सदस्यकी उम्मेदवार छन्। एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको...