दार्चुलाको शैल्यशिखरमा मंगलबार शोक विदा

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा मंगलबार शोक विदा दिइने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै मंगलबार शोक विदा दिने जानकारी दिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत सियाराम...

शैल्यशिखरका वडा सचिव कपाडीको सडक दुर्घटनामा परि निधन

दार्चुला – दार्चुलामा एक वडा सचिव सडक दुर्घटनामा परि निधन भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर २ का वडा सचीव खेमराज कपाडी सोमबार मृत फेला परेका छन् । शैल्यसिखर...

राजनीतिक पुर्वाग्रहका कारण मेरो चरित्र  हत्या गरियो : पूर्व मेयर धामी

काठमाडौं – दार्चुलाको मालिकार्जुन मन्दिरमा गौरा हेर्न गएका एक युवालाई निर्घात कुटपिट गरिएकाे छ । एक युवालाई अर्को युवाहरुको समुहले कुटपिट गरेको हो ।  कुटपिटमा परी २१ वर्षीय दिनेशसिंह धामी...

समाजवादी मोर्चा नेपालको सन्देश सभा भाद्र २६ सुदूरपश्चिम प्रदेशमा

कैलाली – सुदूरपश्चिम प्रदेशमा समाजवादी मोर्चा नेपालको सन्देश सभा भाद्र २६ गते हुने भएको छ । नेकपा (एकीकृत समाजवादी ) सुदूरपश्चिम प्रदेश कमिटीको व्यवस्थापनमा हुने सभालाई मोर्चाका शीर्ष नेताहरूले सम्बोधन...

प्रदेश निजामती विधेयक पारित, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेशबाट पठाउने

काठमाडाैंं- लुम्बिनीमा प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित भएको छ। प्रदेशसभाको हिजो बसेको २५औँ बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको...

लुम्बिनी प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित

काठमाडौँ – निजामती सेवा दिवसकै दिन लुम्बिनीमा प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित भएको छ। प्रदेशसभाको हिजो बसेको २५औँ बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न...

बाघकाे आक्रमणबाट बर्दियामा एक महिलाको ज्यान गयाे

बर्दिया – पाटे बाघको आक्रमणबाट बर्दियाको मधुवन नगरपालिकामा एक महिलाको ज्यान गएकाे छ । मधुवन नगरपालिका–३ भग्रैया नजिक पाटे बाघको आक्रमणमा परि स्थानीय ५५ वर्षीया कली वंशी मगरको ज्यान गएको...

सुदूरपश्चिमको राजधानी र नाम फेर्न कसरत

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी र नाम फेर्ने कसरत थालिएको छ । तत्कालीन नेकपाको पहिलो प्रदेश सरकारले तोकेको प्रदेशको गोदावरी राजधानी र नाम सुदू्रश्चिम प्रदेश फेर्न बर्तमान नेपाली कांग्रेस नेतृत्वको...

कोशी प्रदेशको सबभन्दा ठूलो दलको नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री बनाउन परमादेश

काठमाडौँ – कोशी प्रदेशको सबभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री बनाउन अदालले परमादेश जारी गरेको छ। अब ४८ घण्टाभित्र धारा १६८ उपधारा ३ अनुसार संसदको ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न...

कोशीका मुख्यमन्त्री थापा पदमुक्त

काठमाडौं – सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले पाएको विश्वासको मत बदर गरेको छ । साथै मुख्मन्त्री थापा पदमुक्त भएका छन् ।

अवैध लागूऔषधसहित कैलालीबाट चार जना पक्राउ

कैलाली, गोदावरी नगरपालिका–१ भरतपुर बस्ने २२ वर्षीय नरेश चौधरी र धनगढी उपमहानगरपालिका–११ बस्ने २७ वर्षीय अर्जुन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्रामसहित बुधबार दिउँसो...

धनगढीमा एक जना मृत भेटिए

कैलाली – धनगढीमा एक जना मृत अवस्थामा फेला परेका छन्। मंगलबारदेखि बेपत्ता रहेका धनगढी उपमहानगरपालिका–१२ डि गाउँ बस्ने ४० वर्षीय महादेव भट्ट मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष...