नदीमा डुबेर कैलालीमा दुई बालबालिकाको मृ्त्यु
धनगढी – कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ। आइतबार दिउँसो जिल्लाको कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। नदीमा डुबेर गम्भीर...