छैठौं बेलडाँडी खुला फुटबल प्रतियोगिता भब्यताका साथ सम्पन्न ,उपाधि झिल्मिला “बी” को पोल्टोमा

प्रकाश भट्ट, कञ्चनपुर- जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा न .१ मा अल स्टार युवा क्लबले आयोजना गरेको छैठौं संस्करण बेलडाँडी खुला फुटबल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छन् ।...

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरद्वारा विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन

प्रकाश भट्ट, कञ्चनपुर- जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरिरहेको छ । बुधबार जिल्ला ट्राफिक कञ्चनपुरले जिल्लाको भिमदत्त नगरपालिका ३ भासी स्थित रहेको लिटिल बुद्ध एकेडमी सेकेन्ड्री...

पेसवानद्वारा कञ्चनपुरका ४ विद्यालयमा झोला वितरण

प्रकाश भट्ट, कञ्चनपुर- गैर सरकारी संस्था वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) ले कञ्चनपुरका ४ ओटा विद्यालयमा झोला वितरण गरेको छ। बुधबार एक कार्यक्रमको आयोजना गरी सिद्धनाथ मावि...

युवाकवि भाष्कर क्यान्सरसँग लड्दै, आर्थिक सहयोगका लागि गरे अपिल

प्रकाश भट्ट, कञ्चनपुर- कवि प्रचण्ड भास्कर कलौनी क्यान्सरसँग लडिरहेका छन् । युवाकवि भास्कर हाल भारतको दिल्लीस्थित ‘श्री बालाजी एक्शन मेडिकल इन्स्टिट्युट’मा क्यान्सरको उपचार गराइरहेका छन् । केही दिनअघि मात्रै उनले...

अपिहिमालमा टिकटक प्रतियोगिता : पर्यटन प्रवर्द्धन मुख्य उद्देश्य, कसरी हुन सकिन्छ सहभागि ?

काठमाडौँ  – दार्चुलाको अपिहिमाल गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र प्रवर्द्धनकालागि टिकटक प्रतियोगिता सञ्चालन...

भीमदत्त नगरपालिकाका १० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि प्रशासनिक काम प्रभावित

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ । पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीलाई नै मुद्दा लागेपछि नगरपालिकाको कामकाज प्रभावित बन्न पुगेको...

दार्चुलाको शैल्यशिखर नगरपालिकामा आज शोक विदा

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा आज शोक विदा दिइएको छ । सोमबार नै नगरपालिकाले एक सूचना जारी गर्दै आज शोक विदा दिने जानकारी दिएको छ । नगरपालिकाको वडा नं. २...

मधेस प्रदेश सांसद विन्दु कुमारी यादवको निधन

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेस प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा ४४ वर्षीया यादवको आज बिहान साढे...

दार्चुलाको शैल्यशिखरमा मंगलबार शोक विदा

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा मंगलबार शोक विदा दिइने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै मंगलबार शोक विदा दिने जानकारी दिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत सियाराम...

शैल्यशिखरका वडा सचिव कपाडीको सडक दुर्घटनामा परि निधन

दार्चुला – दार्चुलामा एक वडा सचिव सडक दुर्घटनामा परि निधन भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर २ का वडा सचीव खेमराज कपाडी सोमबार मृत फेला परेका छन् । शैल्यसिखर...

राजनीतिक पुर्वाग्रहका कारण मेरो चरित्र  हत्या गरियो : पूर्व मेयर धामी

काठमाडौं – दार्चुलाको मालिकार्जुन मन्दिरमा गौरा हेर्न गएका एक युवालाई निर्घात कुटपिट गरिएकाे छ । एक युवालाई अर्को युवाहरुको समुहले कुटपिट गरेको हो ।  कुटपिटमा परी २१ वर्षीय दिनेशसिंह धामी...

समाजवादी मोर्चा नेपालको सन्देश सभा भाद्र २६ सुदूरपश्चिम प्रदेशमा

कैलाली – सुदूरपश्चिम प्रदेशमा समाजवादी मोर्चा नेपालको सन्देश सभा भाद्र २६ गते हुने भएको छ । नेकपा (एकीकृत समाजवादी ) सुदूरपश्चिम प्रदेश कमिटीको व्यवस्थापनमा हुने सभालाई मोर्चाका शीर्ष नेताहरूले सम्बोधन...