हरदेव जोशी एमालेको केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौँ – नेकपा एमालेका नेता हरदेव जोशी केन्द्रीय सदस्यमा मनोनयन भएका छन् । बिहिबार बसेको नेकपा एमालेको सचिवालय बैठकले जाशीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । नेता जोशी एमाले अध्यक्ष...

धनकुटामा चट्याङ लागेर एकको मृत्यु

धनकुटा । गएराती वर्षा सँगै परेको चट्याङ लागेर धनकुटामा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाख्रीवास नगरपालिका वडा नं ६ छरछरे टोलका वर्ष ६५ का गणेश बहादुर कार्कीको अन्दाजी...

बाघको आक्रमणबाट कञ्चनपुरमा महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । आफ्नै खेतबारीमा धान गोड्ने क्रममा बिहीबार बिहान १०: ४५ बजेको समयमा बाघले एक्कासी आक्रमण गर्दा दोधाराचाँदनी नगरपालिका...

श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने कैलालीका युवक पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले साउन १८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् । बुधबार सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै साउन १८ गते विश्वासको मत लिने जानकारी...

एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको कैलाली भेला सम्पन्न

कैलाली – नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी) निकट  विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन कैलाली जिल्ला बाट  २०७९ चैत्र ५मा  सम्पन्न  स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु ) निर्वाचनमा...

कोशीमा मन्त्री छान्न कांग्रेसभित्र सकस

विराटनगर – नेपाली कांग्रेसलाई कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्री छान्न सकस परेको छ । आकांक्षी धेरै भएपछि काँग्रेसले मन्त्री छनौटको मापदण्ड बनाएको छ । विराटनगरमा बसेको कोशी प्रदेश समितिको...

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज प्रदेशसभामा विश्वासका मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ । मुख्यमन्त्री भएको ३०...

सुरक्षाकर्मीले जोगाउने प्रयास गर्दैगर्दा महाकालीमा हाम फालेर किशोरी बेपत्ता

धनगढी – महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। शनिबार बेलुका दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्ने ताल क्षेत्रस्थित महाकाली नदीमा किशोरी हाम फालेकी हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका...

दार्चुलामा महाकाली नदीमा हाम फालेर एक महिला बेपत्ता (भिडियो)

दार्चुला – दार्चुलामा महाकाली नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन्। प्रत्यक्षदर्शीका अनुसार अन्दाजी २५ वर्षीया महिलाले हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। शुक्रबार साझ ६.३० बजे...

धनगढीको नोभा हस्पिटलमा तनाव, प्रहरीले हान्यो अश्रुग्यास

धनगढी – १७ वर्षीय युवकको मृत्युको विषयलाई लिएर धनगढीको नोभा अस्पतालमा तनाब भएको छ । सामान्य अवस्थामा ल्याइएका कञ्चनपुर बेलौरीका १७ वर्षका नसिब चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै...

कञ्चनपुरको शुक्लाफाँटाका दुई बालकमा दादुरा–रुबेला

काठमाडौँ  – कञ्चनपुरमा दादुरा–रुबेलाका २ बिरामी फेला परेका छन् ।  शुक्लाफाँटा नगरपालिका–११ का आठ वर्षीय र २२ महिनाका बालकमा दादुरा–रुबेलाको सङक्रमण देखिएको छ । अन्य १९ जना शङ्कास्पद बिरामी रहेका...

बागमतीमा मन्त्रिपरिषद विस्तार: १३ मन्त्रीको कार्यविभाजन

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार उनले नेपाली कांग्रेसका ४ जना मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री लामाले नियुक्त गरेका मन्त्रीहरूमा मीनकृष्ण महर्जन,...