सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) बाट बाहिरिए ९ वटा सामुदायिक वनहरू

मुकेश प्रसाद जोशी कञ्चनपुर – सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) बाट कञ्चनपुरका ९ वटा सामुदायिक वनहरुले सदस्यता परित्याग गरेका छन् । शुक्रबार ९ वटै सामुदायिक वनहरुले संयुक्त विज्ञप्ति जारी...

भारतबाट कर्णाली भित्रिनेको सङ्ख्या ४१ हजार नाघ्यो

सुर्खेत – रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजारभन्दा बढी नागरिक स्वदेश फर्केका छन् । वैशाख महिनासम्म दुई हजार ४०० नागरिक बबई नाकाबाट कर्णालीमा प्रवेश गरेकामा जेठ महिनामा त्यो सङ्ख्या...

लकडाउनले खानेपानी योजना सम्पन्न गर्न समस्या

कोरोना भाइरस (कोभीड–१९) संक्रमणका कारण चैत ११ देखि लकडाउन भएपछि सिन्धुपाल्चोकमा सञ्चालन भइरहेको विभिन्न विकास निर्माणका कार्यहरुमा त्यसको प्रत्यक्ष असर परेको छ । बहुचर्चीत मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा खानेपानी...

कर्णाली प्रदेशमा ८३ जना कोरोना संक्रमित थपिए, कुल संख्या ८४६ (विज्ञप्ति सहित)

काठमाडौँ – कणाली प्रदेशमा ८३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ८४६ पुगेको सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार...

दैलेखमा २१ जनाले कोरोना जिते

दैलेख – दैलेखमा २१ जना कोरोना जितेर घर फर्किएका छन् । सरस्वती माध्यमिक विद्यालयमा रहेको आइसोलेसन अस्पतालमा उपचारपश्चात पुनः पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको आइसोलेसन अस्पतालमा उपचारमा खटिएका...

डोटीका पहिलो कोरोना सङ्क्रमित ‘डिस्चार्ज’

डोटी – जिल्लाको पहिलो कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् । भारतबाट फर्किएका जिल्लाको शिखर नगरपालिका वडा नं ३ का २५ वर्षीय युवक १५ दिन जिल्ला अस्पताल डोटीको...

सुदूरपश्चिममा कोरोना परीक्षण गर्न नयाँ मापदण्ड

कैलाली — सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले आरडिटी परीक्षण गर्न  नयाँ  मापदण्ड तोकेको छ । क्वारेन्टिनमा बसेको १४ दिन भइसकेका तर कोरोनाको कुनै लक्षण नदेखिएकालाई जाँच नगरी घर फर्काउने मापदण्डमा भनिएको...

संक्रमित भेटिएपछि बन्द जिल्ला अस्पतालको नियमित सेवा पुनः शुरु

सोलुखुम्बु – जिल्ला अस्पताल फाप्लुले करिब १५ दिनपछि आफ्नो नियमित सेवा सञ्चालन गरेको छ । अस्पतालमा उपचाररत एक युवामा कोरोना पोजेटिभ देखिएपछि जेठ १५ देखि बन्द रहेको अस्पतालको सेवा बिहीबारबाट...

भारतीय नागरिक नेपाल छिर्न खाेजेपछि सर्लाहीको सीमा क्षेत्रमा झडप, एक भारतीयको मृत्यु

वीरगञ्ज – सर्लाहीको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा झडप भएको हो । त्यसक्रममा एक जना भारतीय...

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण, कुल संख्या १८८ पुग्यो

काठमाडौं – गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङ्जामा २२, पर्वतमा १३, तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् ।...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३० जना डिस्चार्ज

विराटनगर – बिहीबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका ३० जना कोरोना भाइरस संक्रमण निको भएर घर फर्किएका छन् । आजै प्रदेश १ मा ८ जना संक्रमित थपिएका...

चौरजहारी घटनामा संलग्नको आरोपमा थप ३ जना पक्राउ, पक्राउ पर्नेको संख्या २८ पुग्यो

रुकुम (पश्चिम) – रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा जेठ १० गते भएको घटनाका फरार दूई जना सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडानम्बर–८, का घमण्ड मल्ल,...