धनगढीको तापक्रम ४३.३ डिग्री, १२ वर्षयताकै उच्च
काठमाडौँ – पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई–मधेश क्षेत्र गर्मीको चपेटामा परेको छ । भैरहवादेखि पश्चिम तराईमा लगातार तातो हावा चलिरहेको छ । तापक्रम पनि पश्चिम तराईमा नै उच्च छ । बुधबार देशभरमै सबैभन्दा...