रौतहटका युवकको सीमावर्ती भारतीय क्षेत्रमा गोली हानी हत्या

रौतहट- रौतहट जिल्लाका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या गरिएको छ । ईशनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी ३५ वर्षीय दीनदयाल साहको गोली हानी हत्या गरिएको हो । सीमावर्ती...

विभिन्न प्रदेशका केही ठाउँमा भारी वर्षा हुने

काठमाडौँ – दुई दिन केही सफा भएको नेपालको मौसम आजदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार मौसम अधिकांश क्षेत्रमा...

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४० हजार नाघेको छ । मंगलबार मात्रै १ हजार ६९ जना थपिएसँगै नेपालमा कोरोना कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ...

काठमाडौं उपत्यकामा थप ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको मंगलबारको नियमित प्रेस ब्रिफिङमा...

प्रदेश नं १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण

विराटनगर- प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । यही...

मेलम्ची नगरपालिकाका कर्मचारीलाइ काठमाडौंलगायत कोरोना प्रभावित स्थानहरुमा आवतजावतमा रोक

सुशील सुवेदी, सिन्धुपाल्चोक मेलम्ची नगरपालिकामा नगस्तरीय स्थानिय कोरोना विपद् ब्यबस्थापन समितिको बैठक सम्पन्न भएको छ । नगर प्रमुख डम्बर अर्यालको संयोजकत्वमा बसेको बैठकले महत्वपुर्ण ५ वटा निर्णय गरेको छ ।...

सोमबार काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – उपत्यकमा थप २९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उपत्यकामा २९८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्...

थप तीन देशसँग उडान सम्झौताको तयारी

काठमाडौँ- नेपालले थप तीन देशसँग हवाई सम्झौता गर्ने तयारी गरेको छ । आइतबार बसेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले...

नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिने

काठमाडौँ- नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको...

सुदूरपश्चिमको गौरव आयोजना अन्तरगत पोखरा–बेलापुर सडक १०किलोमिटर कालोपत्रे हुँदै

हरिश चन्द, डडेल्धुरा  सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजना पोखारा–बेलापुर सडक कालोपत्रे हुने भएको छ । कञ्चनपुरको दैजि देखि बैतडीको ढुंगाड जोड्ने सडकको पोखरा–बेलापुर सडक खण्ड कालोपत्रे हुने भएको हो ।...

प्रहरी र बजारबासीको सक्रियतामा मास्क वितरण

सुशील सुवेदी, सिन्धुपाल्चोक समुदाय स्तरमा कोरोना नफैलियोस् भन्नका लागि मेलम्ची नगरपालिकाको मुख्य बजारको मुख्य नाकामा निशुल्क मास्क वितरण कार्यको थालनि गरिएको छ । आज इलाका प्रहरी कार्यालय मेलम्ची , शसस्त्र...

कोरोनाबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

काठमाडौं – पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको छ । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् ।...