सुशील सुवेदी सिन्धुपाल्चाेक – पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेबाट खुल्ने भएको छ । आज दुई देशका अधिकारीबीच मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९...
दार्चुलाको लेकम गाउँपालिकाका वडा नं. ४ टाकानाका दिपेन्द्र पाललाई ब्लड क्यान्सर भएको छ । ब्लड क्यान्सर पीडित पालको उपचारको लागि २५ लाख खर्च लाग्ने अस्पतालले जनाएको छ । यति ठूलो...
बैतडीको मेलौली नगरपालिकालाई सिल गरिएको छ । आज नगरपालिकामा कार्यरत एक कर्मचारी र भारतबाट फर्केका एक स्थानीयवासीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि नगरक्षेत्र सिल गरिएको हो । आज बसेको आकस्मिक बैठकले...
रुकुमपूर्व – रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले सबै विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई विद्यालयमा आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ । कोरोना महामारीको...
सोलुखुम्बु- दूधकोशी हाइड्रो पावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागबाट सोमबार...
ताप्लेजुङ – होटल सञ्चालन गरी असामाजिक क्रियाकलाप गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ताप्लेजुङ सदरमुकाम फुङ्लिङको वीरेन्द्र चोकमा होटल सञ्चालन गरी अनावश्यक रुपमा मादकपदार्थ सेवन गरेर होहल्लालगायत शान्ति...
हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्ड महिनौँदेखि अवरुद्ध छ । अविरल वर्षासँगै आएको बाढी पहिरोले यस सडकखण्डको झन्डै लमजुङतर्फको ३५ किलोमिटर सडक सबैजसो पहिरो र बाढीले क्षतविक्षत बनाएको...
झापासहित पूर्वी पहाडी जिल्लामा चियाको व्यावसायिक उत्पादन उल्लेखनीय मात्रामा हुन्छ । मुलुकभर उत्पादित चियामध्ये झण्डै दुई तिहाइ हिस्सा यही क्षेत्रमा उत्पादन हुन्छ । चिया खेतीमा संलग्न किसान, उद्यमी र श्रमिकको...
पोखरा- पोखरा महानगरपालिकाले अनलाइनमार्फत कृषकको वर्गीकरण गर्ने भएको छ । महानगरमा भित्रका कृषकलाई परिचयपत्र वितरण गर्नका लागि अनलाइनमार्फत आवेदन लिन सक्ने गरी वर्गीकरणको प्रक्रिया अगाडि बढाइएको महानगरपालिका कृषि तथा पशु...
सुशील सुवेदी, सिन्धुपाल्चोक सांस्कृतिक जागरण नेपालले विभिन्न कार्यक्रम गर्ने क्रममा आज मेलम्ची नगरपालिका अन्तर्गत विभिन्न मठ मन्दिर हरु सरसफाइ गरेको छ । विभिन्न ठाउमा सरसफाइ गर्दै आइरहेको यो संस्थालाइ नगरपालिकाले कोभिड...
हरिश चन्द, डडेल्धुरा डडेल्धुरा जिल्ला सुदुरपश्चिम प्रदेशकै ऐतिहासिक तथा धार्मीक पर्यटकिय क्षेत्र रहेको जिल्ला हो । जिल्लामा दर्जनौ धार्मीक तथा ऐतिहासिक महत्ववोकेका धार्मीक पर्यटकिय क्षेत्रहरु रहेका छन । जिल्लामा देशकै...