डोटीमा उपचारको क्रममा बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा

डोटी – डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ। खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी दिपायल–सिलगढी नगरपालिका–३ दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु...

कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पूर्वाधार विकास मन्त्री भूपेन्द्र राइलाई

विराटनगर – कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई दिएको छ । आज बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । बैठकले...

पोखरामा अघिल्लो वर्ष स्थायी नियुक्ति पाएका १२९ जनाको नियुक्ति एकैपटक बदर (सूचीसहित)

पोखरा –  प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले पोखरा महानगरपालिकामा अघिल्लो वर्ष स्थायी नियुक्ति पाएका १२९ जनाको नियुक्ति एकैपटक बदर गरिदिएको छ । कात्तिक १३ गते बसेको आयोगको बैठकले प्रचलित...

दसैं-तिहारको अवधिमा सुदूरपश्चिमा मात्रै जुवातास खेल्ने ३ सय ९७ जना पक्राउ

कञ्चनपुर — सुदूरपश्चिम प्रदेशमा दसैं र तिहारको जुवातास खेल्ने ३ सय ९७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १ देखि कात्तिक २० गतेसम्म प्रदेशका ६ जिल्लाबाट २९ लाखभन्दा बढी...

दार्चुलामा जात्राको लहर सुरु, आज लटिनाथ मन्दिर बन्तोलीमा भव्य जात्रा लाग्ने

दार्चुला – दार्चुलाको लेकम क्षेत्रका विभिन्न शक्ति पीठ तथा मन्दिरहरुमा जात्राको लहर सुरु भएको छ । जस अन्र्तगत आज शैल्यशिखर नगरपालिका वडा नं. ७ मा रहेको लटिनाथ मन्दिर बन्तोलीमा भव्य...

कैलाली र डडेल्धुराबाट ३७ जना जुवाडे पक्राउ

धनगढी – कैलाली र डडेल्धुराबाट ३७ जना जुवाडे पक्राउ परेका छन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३ गोयलखेतमा ३२ वर्षीय दिपक देउवाको घरबाट जुवातास खेलिरहेको अवस्थामा देउवासहित २८ जना पक्राउ परेका हुन्। जिल्ला...

कैलालीमा राति १० बजे पछि भैलो खेल्न नपाइने

धनगढी – कैलालीमा राति १० बजेपछि देउसी, भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै तिहारको समयमा कानून विपरीतका अवाच्छित गतिविधि हुनसक्ने भन्दै देउसी भैलो, नाचगान...

बाढीपहिरोको एक महिनाः अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन

काभ्रेपलाञ्चोक- बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पुर्‍याएको एक महिना भयो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्‍याउनुका साथै कृषि,...

अनुगमन गर्दै प्रशासन, बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग ?

काठमाडौँ – सिन्धुपाल्चोक जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको स्थलगत अनुगमन सुरु भएको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ उपप्रमुख पदमनाथ नेपाल, प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला...

एउटै नदीमा पाँच जलविद्युत् आयोजना

काठमाडौँ – जिल्लाको रघुगङ्गा गाउँपालिमा १६७ .३ मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन्। संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र...

सङ्खुवासभाको चिचिलामा एक जनाको हत्या

खाँदबारी – सङ्खुवासभाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या भएको छ । सामान्य विवादका क्रममा धारिलो खुकुरी प्रहार गरेर छिमेकी दुर्गामाया गुरुङले आज हत्या गरेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले...

नेकपा एमाले कञ्चनपुरद्वारा स्थानीय तहका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजना

कञ्चनपुर – कञ्चनपुरमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार नेकपा (एमाले) कञ्चनपुर स्थानीय विकास विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विभागका प्रमुख अशोक कुमार चन्दको अध्यक्षता...