फोहरबाट ग्यास उत्पादन : वैशाखमा घरघरमा वितरण हुने

देउखुरी – घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरुआत गरिएको छ । नेपाल ऊर्जा विकास कम्पनी प्रालिद्वारा सञ्चालित सो प्लान्टबाट अहिले दैनिक ३०० घनमिटर ग्यास उत्पादन हुने गरेको छ ।...

कामपाद्वारा भोटेचौर पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको निर्माणाधीन ग्रिनसिटी उद्यान गत असार १ गते आएको मेलम्ची इन्द्रावती बाढीले बगाएपछि अहिले बगरमा परिणत भएको छ । काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध...

‘मानवअधिकार उल्लङ्घनका घटनामा सुधार हुन सकेन’

कर्णाली – कर्णालीमा मानवअधिकार उल्लङ्घन घटनामा कमी आए पनि यसको उल्लेख्य सुधार हुनसकेको छैन । अधिकार उल्लङ्घनमा ज्यादतिका घटना धेरै छन् । सन् २०२१ को तथ्याङ्कलाई हेर्दा कर्णालीमा एक वर्षमा...

उपलब्धिको रक्षा गर्न सबैको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री पाण्डे

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुलुकमा प्रजातन्त्रको स्थापना र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि लामो राजनीतिक सङ्क्रमणकाल समाप्त भएको बताउनुभएको छ...

बैतडीको हवाई सेवा डेढ महिनापछि सञ्चालनमा

बैतडी – डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । गत पुस १६ गते धनगढी–बैतडी–धनगढी उडान भए पनि त्यसयता बन्द रहेको थियो । मौसम खराब र...

११ वर्षीय बालक बचाउन सहयोगको अपिल

झापा – झापाको कमल गाउँपालिका वडा नं. ६ का ११ वर्षीय बोनम्यारो एनिमिया रोगी युनिक थापाको जीवन बचाउन परिवारले सहयोगको अपिल गरेका छन् । लखनपुर चोक नजिकै घर भएका १२...

स्थानीय तह निर्वाचन : बैतडीमा नौ मतदानस्थल थपिए

बैतडी – आगामी स्थानीय तहको निर्वाचनका लागि जिल्लामा नौ मतदानस्थल थपिएका छन् । मतदाता सङ्ख्या बढी भएको र भौगोलिकरूपमा टाढा रहेका स्थानमा मतदानस्थल थप गरिएका हुन् । जिल्ला निर्वाचन अधिकारी...

हिउँ खेल्न गएका २ किशोर ११ दिन पछि खोल्सामा मृत भेटिएपछि …

गोरखा – गएको ११ दिनदेखि हराइरहेका गोरखाको बारपाकका दुई किशोर मृत भेटिएका छन् । बारपाक सुलिकोट गाउँपालिका १ बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै साइँला भनिने सञ्जय...

दरबन्दी लुकाएर कर्मचारी माग नगरे प्रदेश लोक सेवा ऐन अनुरुप कारबाही हुन्छ : सचिव विष्ट

काठमाडाैँ – प्रदेश लोकसेवा आयोग अन्तर्गत धमाधम कर्मचारी माग भईरहदा प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिमले भने कर्मचारी पदपूर्तिमा केहि ढिलाई गरेको छ । हुनत सबैभन्दा ढिलो स्थापना भएको प्रदेश लोक सेवा...

पाँचौ तहको लागि विज्ञापन खोल्ने अन्तिम तयारीमा प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम

काठमाडाैं – प्रदेश लोकसेवा आयोग अन्तर्गत धमाधम कर्मचारी माग भईरहदा प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिमले भने कर्मचारी पदपूर्तिमा केहि ढिलाई गरेको छ । हुनत सबैभन्दा ढिलो स्थापना भएको प्रदेश लोक...

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु

काठमाडाैँ – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ । निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनको लागि सर्वेक्षण कार्य सुरु गरिएको हो । राष्ट्रिय बाघ सर्वेक्षण...

नेपाली काँग्रेस दार्चुलाको कोषाध्यक्षमा भट्ट र संगठन विभाग संयोजकमा कार्की

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको कोषाध्यक्षमा हंशराज भट्ट मनोनित भएका छन् । महाकाली नगरपालिका दार्चुलाका प्रमुख समेत रहेका भट्टलाई जिल्ला कार्यसमितिको माघ २८ र २९ गते बसेको बैठकले कोषाध्यक्षमा मनोनित...