मकवानपुर – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुर जिल्लामा आठ हजार ६ सय ४३ नयाँ मतदाता दर्ता भएको प्रदेश निर्वाचन कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ...
काठमाडौँ – समाजवादी प्रेस संगठन दार्चुलाका अध्यक्ष लोकेन्द्र सिंह कार्कीले पदबाट राजीनामा दिएका छन् । मंगलबार उपहारखबरलाई जानकारी दिदै कार्कीले समाजवादी प्रेस संगठनको अध्यबाट राजीनामा दिएको बताए । ‘समाजवादी प्रेस...
बाजुरा – बाजुराजिल्लाको धार्मीक आस्थाको धरोहर बुढिनन्दा र बडिमालिका पुजामा जाने सरकारी टोली सदरमुकाम मार्तडीबाट सोमबार सरकारी डोल सहित प्रस्थान गरेका छन् । बडिमालिका जान सदरमुकाम मार्तडी प्रमुख जिल्ला अधिकारी...
कैलाली – कैलालीमा डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । धनगढीको भन्सार रोडमा रहेको सिटी होटलबाट विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी जवान बझाङको दुर्गाथली गाउँपालिका–४ का गणेशप्रसाद...
कञ्चनपुर – कृष्णपुर नगरपालिका–२ वाणीस्थित मछलेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पु-याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ । नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार...
पाँचथर – पाँचथरको फिदिममा एक १९ वर्षीया सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । फिदिम नगरपालिका–६ सिवाकी १९ वर्षीया करिना फागो (तुम्रोक)को उपचारका क्रममा गए राति फिदिमस्थित गणेशमान सिंह सामुदायिक...
महोत्तरी – महोत्तरीको भङ्गहामा ज्वाइँले सासू र श्रीमतीलाई मट्टीतेल खन्याएर आगो लगाएका छन् । भङ्गहा नगरपालिका १ कञ्चजनवनकी ६५ वर्षीया सासु रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदालाई औरही नगरपालिका...
मनाङ – हिमाली जिल्ला मनाङमा नयाँ उद्योग थपिने क्रममा छन् । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा ४९ नयाँ उद्योग थपिएका छन् । थपिएका यस्ता अधिकांश उद्योग कृषि तथा वन पैदावरमा आधारित...
कैलाली – कैलालीमा एक जना पुरुष मृत फेला परेका छन् । लम्कीचुहा नगरपालिका–१ कुन्ती बस्ने ५५ बर्षीय शेरबहादुर नेपाली घर नजिक खेतमा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ...
हेटौंडा उपमहानगरपालिका वडा नं ४, ५, १० र ११ मा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै गएको छ । यी चारवटै वडामा करिब ४० जना डेङ्गुका सङ्क्रमित फेला परेको हेटौंडा उपमहानगरपालिकाको...
सुर्खेत – भौगोलिकरूपमा विकटताका साथै जथाभावी योजना छनोट हुँदा आर्थिक वर्ष २०७८÷७९ मा कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई योजना कार्यान्वयन गर्न कठिनाइ भएको छ । मन्त्रालयले कर्मचारी...
काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालयको उद्घाटन गर्न दार्चुला सदरमुकाम...