दार्चुला प्रदेशसभा–१ मा काँग्रेसका विक्रम धामीको अग्रता कायमै, पछिपछि एमालेका हरदेव जोशी

काठमाडौँ – दार्चुलाको प्रदेशसभा–१ मा गठबन्धनका साझा उम्मेदवार विक्रम धामीको अग्रता कायमै रहेको छ । मत गणनाको सुरुआति देखि अग्रता कायमै राखेका धामी ६ सय ६६ मतले अगाडी छन् ।...

कञ्चनपुर-३ मा कांग्रेसका रमेश लेखक ३ हजार बढी मतले अघि

धनगढी – कञ्चनपुर क्षेत्र नम्बर ३ मा मतगणना जारी छ। कञ्चनपुर क्षेत्र नम्बर ३ मा कांग्रेसका रमेश लेखकले ८ हजार ३ सय ७५ मत प्राप्त गरेका छन्। एमालेकी निरुदेवी पाल...

कञ्चनपुर-१ मा तारा लामा तामाङको दोब्बर मतको अग्रता

काठमाडौँ – कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ४२९८ मत गणना हुँदा एमालेका तारा लामा तामाङले दोब्बर मतले अग्रता लिएका छन्। तामाङको २२७४ मत प्राप्त गरेका छन्। यस्तै माओवादीकी बिना...

डडेल्धुराको मतगणना केहिबेरमा सुरु हुने

डडेल्धुरा – डडेल्धुराको मतगणना केहिबेरमा सुरु हुने भएको छ । सर्वदलीय बैठक बसिररहेको र सकिने वित्तिकै मतगणनाको तयारी गरिने भएको छ । सम्भवतः २ बजेबाट सुरु गर्ने तयारी गरिएको छ...

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा मतगणना सुरु, रमेश लेखकको अग्रता

काठमाडाैँ- कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा मतगणना सुरु भएको छ । पछिल्लो मतगणना अनुसार गठबन्धनका साझा उम्मेदवार तथा नेपाली कांग्रेसका नेता रमेश लेखकको अग्रता देखिएको छ । उनलाई नेकपा...

बैतडीमा १२ बजे सर्वदलीय बैठकपछि मत गणना हुने

बैतडी – बैतडीको सर्वदलीय बैठक मध्यान्ह १२ बजे राखिएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । ‘अहिले सबै मतदान केन्द्रबाट मतपेटिका संकलन कार्य जारी छ । मध्यान्न १२ बजे सर्वदलीय...

बैतडीमा प्रहरीको जीप दुर्घटना : ५ जना प्रहरीको मृत्यु, उद्धारमा कठीनाइ

कैलाली – बैतडीमा भएको जिप दुर्घटनामा ५ प्रहरीको मृत्यु भएको छ। सोमबार बिहान जिल्लाको पाटन नगरपालिका–४ को थुममा प्रहरी बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको वडाध्यक्ष दिपक विष्टले...

बैतडीको पाटनमा नेपाल प्रहरी सवार जीप दुर्घटना, थप विवरण आउन बाँकी

बैतडी – बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको छ । पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको हो ।...

बाजुराका आठ ओटा मतदान स्थानमा मतदान स्थगित 

देबराज पाध्याय,  बाजुरा बाजुरा जिल्लाका ८ ओटा मतदका केन्द्रमा बिवाद हुदा मतदान स्थगित भएको छ । बाजुर जिल्लाको बुढिगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र,बुढिनन्दा नगरपालिकाको वडा न ५...

कैलालीमा ४७ प्रतिशत मत खस्यो

काठमाडौँ – कैलालीमा जारी प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत ४७ प्रतिशत मत खसेको छ । हालसम्म जिल्लाभर ४७ प्रतिशत मत मात्रै खसेको मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले बताए । यस निर्वाचनमा मतदाताको...

कैलालीको एक मतदान केन्द्र नजिक विष्फोट

कैलाली – धनगढीको एक मतदान केन्द्र नजिक विस्फोट भएको छ। उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।...

कैलालीमा नेपाली सेनाको ब्यारेक नजिक बम फेला

कैलाली – कैलालीमा नेपाली सेनाको ब्यारेक नजिकै संकास्पद वस्तु (बम) फेला परेको छ। आइतबार जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै बम फेला परेको हो। प्रहरीका अनुसार कालिका...