दार्चुला बाढीपहिरोमा बेपत्ता १० जनाको अवस्था अज्ञात, खोजी कार्य जारी

दार्चुला – गत शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ। घटना भएको छ दिनसम्म पनि बाढी र पहिरोमा परी बेपत्ता भएकाहरू फेला...

बाढीपहिरोबाट पीडितलाई महाकाली नगरपालिकाले राहत दिने

दार्चुला – दार्चुलामा आएको बाढीपहिरोबाट पीडितलाई महाकाली नगरपालिकाले राहत दिने भएको छ । नगरकार्यपालिकाको आकस्मिक बैठकले महाकाली र लास्कु खोलाका बाढी प्रभावित नागरिकलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउन निर्णय गरेको...

डडेल्धुरामा लडेर एक किशोरको मृत्यु

काठमाडौँ – डडेल्धुरामा लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको अलिताल गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय प्रकाश थापाको धिमाडा बजकोट भन्ने ठाउँमा मृत्यु भएको हो । जिल्ला...

नेशनल प्याब्सनका सिरहा अध्यक्ष तिवारीलाई माओवादीले गर्‍यो प्रदेशसभामा उम्मेदवार सिफारिस

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन)का सिरहा जिल्ला अध्यक्ष प्रदिप तिवारी प्रदेशसभा उम्मेदवार सिफारिस भएका छन् । नेकपा (माओवादी) केन्द्रले सिरहा क्षेत्र नं. ४ प्रदेशसभा...

नेकपा एमाले लेकम गाउँ कमिटी अध्यक्ष केशब विष्टको पार्टीप्रति असन्तुष्टि

दार्चुला – नेकपा एमाले लेकम गाउँपालिका गाउँ कमिटी अध्यक्ष केशब विष्टले दार्चुला जिल्ला नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उहाँले आफुलाई थाहै नदिई पार्टी नेतृत्वले आफुलाई पदमुक्त गरेको भन्दै आक्रोश व्यक्त...

बुटवलबाट हराएका तीन बालक मुम्बईमा भेटिए

बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिकामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका ३ बालक भारतको मुम्बई पुगेको खुलेको छ । बुटवल उपमहानगरपालिका-११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४...

रुपन्देही क्षेत्र नं. २ मा डा. भुसालको घरदैलो अभियान सुरु

काठमाडौँ – रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसालले घर दैलो अभियान चलाएका छन् । भुसाल एमाले उपाध्यक्ष विष्णु पौडेलसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । विष्णु...

विद्यालय गएका बुटवलका तीन जना विद्यार्थी शुक्रबार देखि सम्पर्क विहिन, खोजी गर्दै प्रहरी

काठमाडौँ – विद्यालय गएका बुटवलका तीन जना विद्यार्थी शुक्रबार घर फर्किएनन्। उनीहरूको खोजि गरिदिन अभिभावकहरूले आग्रह गरेका छन्।बुटवल उपमहानगरपालिका वडा नम्बर ९ को नविन औद्योगिक माध्यमिक विद्यालयमा कक्षा ९ मा...

नुवाकोटमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, १२४ जनाको आँखाको ज्योति फर्कियो

नुवाकोट । तिलगंगा आँखा प्रतिष्ठान गौशाला, काठमाडौं; जिल्ला सामुदायिक आँखा केन्द्र विदुर, नुवाकोट र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त प्रयासले १२४ जनाको आँखाको ज्योति फर्किएको छ । भाद्र...

कञ्चनपुरमा नदीले बगाएर एक जनाको मृत्यु

काठमाडौँ – कञ्चनपुरको दोधरा चाँदनीमा नदीले बगाएर एक जनाको मृत्यु भएको छ ।  दोधारा चाँदनी –३ बडुवाल टोलमा जोगबुडा नदीमा बगेर एक जनाको ज्यान गएको हो । शनिबार बिहान स्थानीय...

कैलालीमा विश्व आत्महत्या रोकथाम दिवस मनाइयो

मसुरिया –  विश्व आत्महत्या रोकथाम दिवस कैलालीको गौरीगंगामा मनाईएको छ । आशा जगाऔं, जीवन बचाऔं मुल नाराका मसुरिया बजारमा प्रभातफेरी रियाली सहित अभिमुखीकरण कार्यक्रम गरिएको थियो । टि.पी.ओ. नेपालका कैलाली...

अन्तरजातीय विवाह गरेर विद्रोह गरेकी बिसी प्रदेश समानुपातिकमा सिफारिस

कैलाली – विद्रोही स्वभावकी बिस्ना बिसीले आफ्नो जीवनमा थुप्रै विद्रोह गरेकी छन् । सामाजिक विभेदको रुपमा रहेको जातीय विभेदका बिरुद्ध उनले अत्यन्तै चुनौतिपूर्ण विद्रोह गरेर समाजलाई चुनौती दिएकी छन् ।...