छठका लागि सिँगारिँदै धनगढीको मोहना घाट

कैलाली – सूर्य भगवानको पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाट बेहुली झै सिँगार्न थालिएको छ । आस्थाको महापर्व मानिएको छठको तयारीका लागि धनगढीको मोहना घाट एक...

बैतडीमा देउसी भैलो बाट उठाएको रकम आर्थिक अवस्था कमजोर भएका लुहारलाई हस्तान्तरण

बैतडी – बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ४ का युवा हरुले तिहारको उपलक्ष्यमा भाइटीकाको दिन केही समय निकालि देउसी भैलो खेल्दै त्यसबाट आएको रकम गरिव दु:खि लाई दिएका छन् ।...

दार्चुलाको अपिहिमालमा गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

दार्चुला – दार्चुलाको दुर्गम क्षेत्र अपिहिमाल गाउँपालिकाकी महिलालाई हेलिकप्टरबाट उद्वार गरिएको छ । सुत्केरी हुन नसकेको अवस्थामा वडा नं. ३ की निवासी २२ वर्षीया निर्मला धामीलाई हेलिकप्टरबाट उद्वार गरी सुर्खेत...

‘जग्गा बेच्दै धान किनेर खाने बढे’

टीकापुर – कैलालीको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ। छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यानपर्ने बताए। छलफलमा भाग लिँदै सामाजिक...

दार्चुलामा जात्राको लहर सुरु, आज लटिनाथ मन्दिर बन्तोलीमा भव्य जात्रा लाग्ने

 दार्चुला – दार्चुलाको लेकम क्षेत्रका विभिन्न शक्ति पीठ तथा मन्दिरहरुमा जात्राको लहर सुरु भएको छ । जस अन्र्तगत आज शैल्यशिखर नगरपालिका वडा नं. ७ मा रहेको लटिनाथ मन्दिर बन्तोलीमा भव्य...

पश्चगामी कदमका विरुद्ध व्यालेटको लडाइँ हो : ओमप्रकाश पुन

चौमाला– केपी ओलीको असंवैधानिक कदमका विरुद्धमा पहिले सडकको लडाइँमा रहेका गठबन्धन दल अहिले भने व्यालेटको लडाइँमा रहेको नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य ओमप्रकाश पुनले बताएका छन् । मंगलबार गौरीगंगाको चौमालामा...

बैतडीको डिलासैनीमा चुनावी वाचा पुरा गर्दै सन्तोष : तिहारको दिन गाउँपालिकामा विजुली बल्यो

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँमा बिजुली बत्ती बलेको छ । सोमबार साँझ लक्ष्मीपूजाको अवसर पारी गाउँपालिका कार्यालय र आसपासका क्षेत्रमा बिजुली बत्ती बालिएको हो । पालिका अध्यक्ष सन्तोषप्रकाश...

कैलालीका किसान धान भित्र्याउन व्यस्त

डोटी – तिहारमा घर झिलिमिली पारिएका छन् । कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन् । तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन् । दीपावलीको रमझमसँगै सबैतिर देउसीभैलो...

कैलालीमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी – कैलालीमा घरको कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका लक्ष्मी पूजाका लागि कोठा बत्ती बाल्ने क्रममा गौरीगंगा नगरपालिका वडानम्बर ५ को...

जनता मालिक हुन्, मालिकको सेवा गर्नु हाम्रो कर्तव्य हो : बलायर

सहजपुर– नेपाली कांग्रेसका प्रदेश सभापति एवम् कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार वीरबहादुर बलायरले जनताको सेवा गर्नु नेताहरुको कर्तव्य रहेको बताएका छन् । सोमबार कैलालीको चुरे...

लोकतान्त्रिक–बाम गठबन्धनलाई विजयी गराउनुस्, मिलेर विकास गर्छौं : उम्मेदवार सोडारी

चौमाला– कैलाली क्षेत्र नम्बर ४ मा विकासको लहर फुटाउन लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारलाई जिताउन नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवम् कैलाली क्षेत्र नम्बर ४ ‘क’ का उम्मेदवार दीर्घबहादुर सोडारीले बताएका...

कैलालीमा थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर महिलाको मृत्यु

धनगढी – कैलालीमा थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर महिलाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका ३ भर्रीटोल बस्ने ४५ वर्षीय बिना चौधरीको थ्रेसरमा बेरिएर मृत्यु भएको प्रहरीले जनाएको...