कञ्चनपुर-२ मा कांग्रेसका एनपी साउँद २ हजार बढी मतले अगाडि
कैलाली – कञ्चनपुरमा क्षेत्र २ मा कांग्रेसका एनपी साउँदले १३ हजार ५८९ मत प्राप्त गरेका छन्। बुधबार बिहानसम्म निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार उनले अग्रता कायम गरेका हुन्। एमालेका नरबहादुर...