भारतले धौलीगङ्गा बाँधको ढोका खोल्यो, तटीय क्षेत्रमा विशेष ख्याल गर्न आग्रह

काठमाडौं – भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि आज महाकाली नदीको बहाव बढेको छ । यस्तै आज दिनभरी बढ्ने भएको छ । भारतले आज बिहान ५ बजेदेखि बेलुका ८...

मसुरिया स्वास्थ्य चाैकी कैलालीमै पहिलो पोषणमैत्री संस्था घोषणा

कैलाली- कैलालीको गौरीगंगा नगरपालिका वडा न-९ स्थित साझाबजारमा रहेको मसुरिया स्वास्थ्य चौकी जिल्लामै पहिलो पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । मसुरिया स्वास्थ्य चौकीले विहिवार एक कार्यक्रमको आयोजना गरि...

डडेल्धुरामा २३ वर्षीया युवती रुखमा झुण्डिएको अवस्थामा फेला

डडेल्धुरा – डडेल्धुरामा एक महिलाको शव फेला परेको छ । आलिताल–४ कोइलानीकी अन्दाजी २३ वर्षीया गंगा धामी बोहराको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहीवार बिहान बोहराको...

गण्डिगाड खोलाको किनारमा एक महिला मृत भेटिएपछि . . .

कैलाली – डोटीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको पुर्वीचौकी गाउँपालिका ३ ठाडा गाउँ बस्ने ६० वर्षीया मनसरी बोहरा सोही गाउँपालिका ६ गण्डिगाड खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला...

निवर्तमान अध्यक्ष तिवारीको पहल र काँग्रेस नेता जोशीको समन्वयमा मसुरिया स्वास्थ्य चौकीलाई ह्विलचियर हस्तान्तरण

मसुरिया – कैलालीको मसुरिया स्वास्थ्य चौकीलाई दुई थान ह्विलचियर हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेसका नेता तथा समाजसेवी दिनेश राज जोशीको समन्वयमा ह्विलचियर स्वास्थ्य चौकीलाई प्रदान गरिएको थियो । एमआरआई...

प्रजनन स्वास्थ्य उमेर समूह संकटासन्न महिलाहरुलाइ प्रजनन स्वास्थ्य र अधिकार सेवामा सहज पुर्‍याउदै नारी परियोजना

कैलाली – बाल कल्याण संघ टिकापुर र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारी र अस्ट्रेलियालि सरकार को बैदेशिक मामिला तथा ब्यापार बिभाग को आर्थिक सहयोगमासंचालित नारी परीयोजनाले समुदायमा रहेका १५-४९ का...

कैलालीको मसुरीयामा मोटरसाइकल दुर्घटना, ३ जना घाइते

मसुरिया – कैलालीको मसुरियामा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तिन जना घाइते भएका छन् । जिल्लाको गौरिगंगा नगरपालिका वडा नं ९ संकरपुर चोकमा पश्चिम बाट पुर्ब तर्फ जादै गरेका दुईवटा सु.प.प्र.०१-००९...

बझाङमा अटो दुर्घटना, चालक गम्भीर घाइते

बझाङ  – बझाङको केदारस्युँ गाउँपालिका -९ पौडि बजार नजिकै अटो दुर्घटना भएको छ । जयपृथ्वी राजमार्ग अन्तर्गत देउरा बजार बाट झोता तर्फ आइरहेको सु. प. प्र ०१००१ ह ४२८१ नम्बरको...

बझाङको केदारस्युँमा बजार अनुगमन, २४ हजार भन्दा बढीको म्याद नाघेका सामान बरामद

बझाङ – केदारस्युँ गाउँपालिका – ९ पौडी बजार देखि देउरा बजार सम्मका बजार अनुगमन गरिएको छ । मंगलबार बिहान घरेलुु तथा साना उद्योग कार्यालयको संयुक्त बजार अनुगमन टोलीले उक्त बजारहरू...

आज दार्चुलाको शैल्यशिखर धाममा पुजन जात्रा

काठमाडौँ – आज दार्चुलाको शैल्यशिखर धाममा पुजन जात्रा लागेको छ । प्रत्येक वर्ष असार शुक्ल चतुदर्शी र कार्तिक शुक्ल त्रयोदशीका लागि शैल्य शिखर धाममा पुजन जात्रा लाग्ने गर्दछ । आराध्यदेव...

शिक्षकहरूलाई बालबालिकाहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

कैलाली- बाल स्पोन्सरसिप एवम् सहभागिता परियोजना अन्तर्गत बाल कल्याण सङ्घ टीकापुर द्वारा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारी र पालिकाहरू सँगको समन्वयमा आयोजना गरिएको सामुदायिक विद्यालयका स्वास्थ्य शिक्षकहरूलाई बालबालिकाहरूको प्रारम्भिक स्वास्थ्य...

बझाङको बुङ्गल नगरपालिकामा बाख्रा खोरमा बाघ पसेर १२ बाख्रा मार्नुका साथै खोरमा क्षति

शिवजी मण्डेल, बझाङ बुङ्गल नगरपालिकामा बाख्रा खोरमा बाघ पसेर १२ बाख्रा मारेको छ । बुङ्गल नगरपालिका- १ सतिवनका धनबहादुर बोहराको बाख्रा खोरमा पसेर बाघले १२ वटा बाख्राहरू मारेको छ ।...