साझा संस्था मसुरियाद्वारा जग्गा फिर्ताको लागि पहल समिति गठन

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ७ मा २०३३/०६/१२ सालमा स्थापना भएको साझा सहकारी संस्थाले बुधबार आम सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष लाल बहादुर सिंह अध्यक्षतामा कार्यक्रम सम्पन्न...

लटिनाथ मावि चौपातामा नयाँ भर्नाको लागि आवेदन खूल्यो, कुन विषय पढ्न कति शुल्क ?

काठमाडौँ – पछिल्लो समय प्राविधिक शिक्षाको उत्कृष्ट गन्तव्य बन्दै गएको छ दार्चुलाको लटिनाथ नमूना माध्यमिक विद्यालय । यस विद्यालयले शैक्षिक सत्र २०७९/०८० का लागि प्राविधिक कार्यक्रमहरुमा भर्ना खुलेको छ ।...

अछाममा पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु

काठमाडौं – अछाममा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको मृत्यु...

निराजन सामुदायिक वन गौरीगंगामा पद र शक्तिको आडमा मनपरि काठ कटान

कैलाली – कैलाली, पद र शक्तिको आडमा सामुदायिक वनका अध्यक्षले मनपरि काठ गोलीया कटान गरेको पाईएको छ । गौरीगंगा नगरपालिका वडा नं ७ को निराजन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष...

कञ्चनपुरको शुक्लाफाँटा-८ खैरार टोलमा कच्ची पुलको निर्माण, बैजनाथ वनबाट काठको व्यवस्थापन

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ स्थिति खैरार टोलमा कच्ची पुलको निर्माण गरिएको छ । महाकाली सिँचाई आयोजना तेस्रो चरण अन्तर्गत नहर निर्माणको काम सुरु भएपछि झलारी हुदै...

हाइस दुर्घटना हुँदा ५ जना घाइते

काठमाडौँ – कालिकोटमा हाईस दुर्घटना भएको छ । कालिकोटको मान्माबाट नाग्म गमगडीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस बिहीबार दिउँसो दुर्घटना भएको हो । हाईस खाडाचक्र नगरपालिका–८...

बाजुरामा बाढीले चार घर बगाउदा स्थानीयको बिचल्ली

बाजुरा —  बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न २ भौनेरामा बुढिगंगा नदिले जमिन कटान गरी ४बटा घर भत्किएका छन । मंगलबार राति आएको अबिरल बर्षाका कारण बुढिगंगा नदीमा पानीको बहाब...

दार्चुलामा महिला हिंसा दोब्बरले बढ्यो

दार्चुला – पछिल्लो समय महिलामाथि हुने घटना दिनहुँ बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षको दार्चुला प्रहरीको आँकडा हेर्ने हो भने पनि महिलामाथि र बालिकामाथि हुने घटना बढेका छन् ।...

डोटीको सायलका ५८४ घरधुरी पहिराको जोखिममा

डोटी- डोटीको सायल गाउँपालिकामा बाढी पहिरोका कारण सयौँ घर उच्च जोखिम रहेका छन् । उक्त गाउँपालिका–१, २, ४, ५ र ६ मा रहेका करिब ५८४ घरधुरी पहिराको जोखिममा परेका हुन्...

यार्सागुम्बा निकासी बढ्यो, दुई करोड राजस्व सङ्कलन

अपी नाम्पा संरक्षण क्षेत्रबाट यस वर्ष यार्सागुम्बा निकासी बढेको छ । दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा निकासी घटेकामा यस वर्ष दोब्बरले बढेको हो । एकदेखि डेढ महिना अपी हिमाल गाउँपालिकाको...

दार्चुला : एक महिना यार्सागुम्बा टिपेर वर्षभरिको जोहो

दार्चुलाको अपी हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्छन् । उनी वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा वर्ष भरलाई खर्च...

मदिरा सेवन गरि बेहोस भएका कैलालीका युवकको कञ्चनपुरमा मृत्यु

कैलाली –  कैलालीका एक युवकको कञ्चनपुरमा मृत्यु भएको छ। कैलालीको भजनी नगरपालिका-६ का २६ वर्षीय मनिराम चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ सालघरीका चन्द्रबहादुर गुरुङको घरमा डेरा...