दार्चुला सदरमुकाम नजिकै महाकाली नदीमा एक महिलाको शव भेटियो

कैलाली –  दार्चुला सदरमुकाम नजिकैको महाकाली नदीमा बगेर शनिबार दिउँसो एक महिलाको मृत्यु भएको छ। महाकाली नगरपालिका ४ स्थित बङ्गाबगरबाट महाकाली नदीमा खसेर ब्यास गाउँपालिका १ छांग्रुकी अन्दाजी ७० वर्षीया...

बझाङमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु

बझाङ- बझाङमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका-८ सुकानाउँला घर भएका अन्दाजी ७२ वर्षीया गोपी बोहराको लडेर मृत्युु भएको हो । सदरमुकाम चैनपुरबाट शुक्रबार...

बाजुरामा एक महिला मृत फेला

काठमाडौँ – बाजुरामा एक महिला मृत फेला परेकी छन् । मृतक महिलाको पहिचान खुलेको छैन । जिल्लाको जगन्नाथ गाउँपालिका–२ कोटकाट्यास्थित कर्णाली नदी किनारमा अपरिचित महिला मृत फेला परेको प्रहरीले जनाएको...

बैतडीमा शिक्षक हत्या आरोपितले भने – श्रीमतीलाई गरेको व्यवहार सहन नसकेर हत्या गरें

बैतडी –  बैतडीको पाटनमा शिक्षक धनबहादुर विष्टको हत्या गरेको आरोपमा पक्राउ परेका श्रीमान–श्रीमतीलाई प्रहरीले सार्वजनिक गरेको छ। बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको हो। शिक्षकको हत्या...

सुदूरपश्चिम महोत्सव सम्पन्न : ५ करोड कारोवार, ४ लाख बढि दर्शकले गरे अवलोकन

कैलाली –  धनगढीमा सञ्चालन भएको सुदूरपश्चिम महोत्सव सम्पन्न भएको छ। मंसिर २२ देखि पौष ५ गतेसम्म धनगढीमा आयोजना गरिएको महोत्सवको मंगलबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले समापन गरेका हुन्।...

धनगढी जुनियर जेसीज वर्ष २०२३ को लागि अध्यक्षमा चेतन पाण्डेय चयन

कैलाली – धनगढी जुनियर जेसीजको ७ औं अधिबेशन बाट वर्ष २०२३ को लागि अध्यक्षमा जु जेसी चेतन पाण्डेय चयन भएका छन । मंगलबार सम्पन्न अधिबेशन तथा वार्षिक साधारण सभाबाट कार्यकारीणी...

दार्चुलामा ससुराली आएका एक पुरुष झुण्डिएको अवस्थामा भेटिएपछि . . .

काठमाडौँ – दार्चुलामा ससुराली आएका एक जना पुरुष झुण्डिएको अवस्थामा भेटिएका छन । दार्चुलाको महाकाली नगरपालिका वडा नं ७ मा ससुराली आएका एक पुरुष झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी...

सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ पुस ११ गते हुने

काठमाडाै‌ – सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ पुस ११ गते हुने भएको छ । अन्तिम परिणाम बुझाएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेशसभाको बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । पद तथा गोपनियताको...

शुक्लाफाँटामा सार्वजनिक स्थलको ५०० मिटर टाढामात्रै मदिरा बेच्न पाइने

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिराको कारोबारलाई व्यवस्थित गरिने भएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ । मदिरा...

कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु

कैलाली – कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ स्थित लाली गुराँस होटलमा कार्यरत २२ वर्षीय महेश भारतीको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी...

कञ्चनपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुर – पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परि एक जनाको ज्यान गएकाे छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका...

बैतडीको पाटनमा एक शिक्षक मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

बैतडी – बैतडीको पाटनमा एकजना शिक्षक मृत भेटिएका छन् ।  कृष्ण मावि पाटनमा कार्यरत शिक्षक धनबहादुर बिष्ट मृत अवस्थामा फेला परेका हुन् । मृतक विष्टको घर बैतडीको सुर्नया गाउँपालिका २...