बझाङ – कोरोना भाइरसबाट विश्व त्रसित भइरहेका बेला बझाङमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ४ सय २६ जना को स्वाब परीक्षण गरिएको छ । शनिबार जिल्लामा ३५ वटा क्वारेन्टाइनमा रहेका ४...
दार्चुला – कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ढुवानीमा समस्या हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न र दैनिक उपभोग्य सामग्री अपुग हुन थालेको छ । तराईको कैलाली र कञ्चनपुरबाट...
कञ्चनपुर – प्रविधिमैत्री शिक्षक समाज सुदूरपशिचम प्रदेश तदर्थ समितिले अनलाइन प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । कोरोना भाइरसको कारण देश लकडाउन हुँदा समयको सदुपयोग गर्दै चैत्र २४ गतेबाट भिडियो मार्फत अनलाइन...
देबराज पाध्याय बाजुरा – बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडानम्बर ९ अगाउपानि घरमा आगलागी हुदा एक बालिकाको मृत्यू भएको छ । मृत्यू हुनेमा दल बहादुर बोगटीकी ४ वर्षकी छोरी आर्सना बोगटी...
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरस व्यवस्थापन जोखीम नियन्त्रण तथा व्यवस्थापन कोषमा ४० करोड ६३ लाख जम्मा भएको छ । सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटवहादुर बोहराले कोषमा...
कैलाली – कैलालीको धनगढीमा ‘दैलोमै दबाई’ अभियान थालेको बोलन्या थलीले ड्रोनमार्फत घर–घरमा औषधि पुगाउन थालेको छ । क्यान फारवेष्टसँगको समन्वयमा ड्रोन मार्फत नै बिरामीको घरमै औषधि पुगाउन थालिएको बोलन्या थलीका...
दार्चुला – सर्वोच्च अदालतले भारतको धार्चुलामा कष्टपूर्ण रुपमा क्वारेन्टाइनमा बसिरहेका नेपालीलाई नेपाल प्रवेश गर्न दिन सरकारलाई मङ्गलबार आदेश दिए पनि नेपालीले स्थानीय प्रशासनबाट मुकुक भित्र्याउने विषयमा कुनै पहल नभएको गुनासो...
कञ्चनपुर – कोरोना भाइरसको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा स्थापना गरिएका क्वारेन्टाइनमा दुई हजार ४ सय ८ जना आश्रय लिइरहेका छन् । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमभरि...
कैलाली – कैलालीमा कोरोना (कोभिड(१९) संक्रमित व्यक्ति भेटिएको भन्दै सामाजिक संजाल फेसबुकमा गलत स्टाटस लेख्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै प्रहरीले टीकापुर नगरपालिका–२...
बैतडी – भारतका विभिन्न सहरबाट नेपाल आउन झुलाघाट सीमा नाकामा आईपुगेको २ सय ४९ जना नेपालीलाई स्वास्थ्य परीक्षण गरेर भारतीय अधिकारीले चार ठाउँमा क्वारेन्टाइनमा राखेको छ । कामको खोजीमा भारत...
कैलाली – कैलाली र कञ्चनपुरमा कोरोना भाइरस (कोभिड–१९) को –यापिड डाइग्नोस्टिक टेष्ट मंगलबारबाट सुरु भएको छ । –यापिड टेष्टका लागि ६ सदस्यीय प्राविधिकको टोली सोमवार साँझ धनगढी पुगेको थियो ।...