वडाध्यक्ष कुटपिट घटनाबारे छानवीन गर्न छानवीन समिति गठन

मुकेशप्रसाद जाेशी, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि भएको सांघातीक आक्रमणको विषयमा छानवीन गर्न नेकपाले तीन सदस्यीय छानवीन समिति गठन गरेको छ । घटनाबारे...

वनका अध्यक्ष माथि नै सांघातिक आक्रमण भएकाे भन्दै छाडा पशु चाैपाया नगरपालिकालाइ बुझाउदै स्थानीय

मुकेशप्रसाद जाेशी, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा बैजनाथ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बहादुरसिँह महरालाई आइतबार कार्यकक्षमा कुटपीट भएको भन्दै स्थानीयले विरोध गरेका छन्...

वडाध्यक्ष कुटपिट गरेको आरोपमा ६ जना पक्राउ

मुकेशप्रसाद जाेशी, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि कार्यकक्षमै कुटपिट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । आइतबार प्रहरीले नारद ठगुन्ना, विनोद ठगुन्ना,...

वडा अध्यक्षमाथि सांघातिक आक्रमण, वडा कार्यालय अनिश्चितकालका लागि बन्द

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाका वडा नं. ८ को कार्यालयमा आइतबार विहान करिब साढे १० बजेको समयमा वडा अध्यक्ष बहादुरसिँह महरामाथि भएको सांघातिक आक्रमणले यति बेला वडा क्षेत्र तनावग्रस्त भएको छ...

 नौगाड गाउँपालिकाकामा पहिरोमा परेर बेपत्ता भएका  एक जना बालक मृत अवस्थामा फेला

नौगाड गाउँपालिकाकामा पहिरोमा परेर बेपत्ता भएका  एक जना बालक मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बेलुकी घरबाट दार्चुला सदरमुकाम खलंगा आउदै गर्दा पहिरोमा परेर बेपत्ता भएका नौगाड गाउँपालिकाका एक...

कैलाली कञ्चनपुरमा मल (युरिया) अभाव, धान उत्पादन घट्ने निश्चित

मुकेशप्रसाद जोशी, कञ्चनपुर सुदूरपश्चिमका कैलाली कञ्चनपुर लगायत अन्य जिल्लामा धानखेतीमा ‘टपड्रेसिङ’का लागि किसानलाई आवश्यक मल अभाव भएको छ । धान रोपेको महिना दिन भन्दा पनि बढी हुन लाग्दा समेत मल...

मनसुन सुरु भएदेखि दार्चुलामा पहिराेले ६ जनाको मृत्यु, १ बालक बेपत्ता

दार्चुला – दार्चुला जिल्लामा मनसुन सुरु भएदेखि बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका विपद्का ११ घटना भएका छन् । ती घटनामा दुई पुरुष, एक महिला र एक बालिकाको मृत्यु भएको छ ।...

निर्मला पन्त हत्याको २ वर्ष पुरा, हत्यारा अझै पत्ता लागेन

काठमाडौँ – निर्मला पन्त हत्याको २ वर्ष पुरा भएको छ । २०७५ साल साउन १० गते बलात्कारपछि निर्मला पन्तको हत्या गरिएको थियो । कञ्चनपुरको भीमदत्त नगरपालिकामा पन्तको बलात्कार पछि हत्या...

सुदूरपश्चिम प्रदेशमा २ हजार २९६ जना कोरोना संक्रमित डिस्चार्ज

कैलाली – सुदूरपश्चिम प्रदेशमा दुई हजार दुई सय ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेशका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट दुई हजार दुई सय ९६ जना...

सुदूरपश्चिममा आत्महत्या विकराल समस्या, गत आर्थिक वर्षमा ५४४ जनाले आत्महत्या गरे

कैलाली – सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्षमा पाँच सय ४४ जनाले आत्महत्या गरेका छन् । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा ५४४ जनाले आत्महत्या गरेका हन् ।...

कञ्चनपुरमा छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

मुकेशप्रसाद जोशी कञ्चनपुर – आफ्नै छोरी बलात्कार गरेको आरोपमा बेलौरीका एक जना पक्राउ परेका छन । बेलौरी नगरपालिका वडा नं. ५ का ४० बर्षिय पुरुषलाई बलात्कार आरोपमा गएराती प्रहरीले पक्राउ...

नगरपालिकाको मोटरसाईकलमा आगजनी

उपहार स‌ंवाददाता दार्चुला – शैल्यशिखर नगरपालिकाको मोटरसाईकलमा आगजनी गरेको छ । वडा नम्बर ९ को कार्यालयको मोटरसाइकलमा बिहिबार राती अज्ञात समुहले आगजनी गरिएको छ । वडा नं. ९ का वडाध्यक्ष...