उद्यमीलाई शून्य ब्याजदरमा ऋण

बुटवल- लुम्बिनी प्रदेश सरकारले उद्यमी विकासका लागि ब्याज अनुदानमा करिब डेढ अर्ब ऋण दिन थालेको छ। कोरोना महामारीपछि उत्पन्न बेरोजगारी समस्या न्यूनीकरण गर्दै स्वदेशमै उद्यम विकास गर्ने योजनासहित शून्य ब्याजदरमा...

धर्म र संस्कृति जाति विशेषका नभई साझा हुँदै गएका छन् : मुख्यमन्त्री पोखरेल

रुपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबै धर्म र संस्कृतिको सम्मान र जगेर्ना गर्ने समान अवसरलाई झन फराकिलो बनाएकोे बताउनुभएको छ । श्री गुरुनानकको ५५२ औँ जन्मजयन्तीको...

एकै पटक ३९६ स्थानीय तहमा आधारभूत र सातै प्रदेशमा सरुवा रोग अस्पताल आज शिलान्यास गरिदै

काठमाडौं- अस्पताल नभएका ३९६ वटा स्थानीय तहमा एकैपटक आज आधारभूत अस्पतालको शिलान्यास गरिदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु-याउने उद्देश्यले...

दुईजना सवार मोटरसाइकल तिनाउ खोलामा खस्यो

पाल्पा– सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै सडकदेखि दुईजना सवार मोटरसाइकल तिनाउ खोलामा खसेको छ । तिनाउ गाउँपालिकाको वडा नं. ३ सिद्धबाबा नजिकैबाट तानसेनदेखि बुटवलतर्फ जाँदै गरेको लु ९ प ७१५६ नं....

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले...

दाङमा जनता आवास कार्यक्रमअन्तर्गत २६७ घर निर्माण हुने

दाङमा जनता आवास कार्यक्रमअन्तर्गत २६७ घर निर्माण हुने भएका छन् । आर्थिक रूपमा विपन्न र लोपोन्मुख जातिका लागि जिल्लामा सञ्चालित यो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा छनौट भएका २६७ घर चालु...

बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु...

लुम्बिनी प्रदेशका प्रवक्ता चौधरीलाई कोरोना पुष्टि

लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । मन्त्री...

प्रदेश सरकारले ल्याएको स्थायी राजधानी सम्बन्धी प्रस्तावको बिपक्षमा मतदान गर्न काँग्रेसको ह्विप

बुटवल – प्रदेश नम्बर पाँचको प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रदेश सरकारले ल्याएको स्थायी राजधानीको प्रस्तावमा बिपक्षमा मतदान गर्न आफ्नो पार्टीका प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएको छ ।...

अस्थायी राजधानीलाई स्थायी गर्न माग गर्दै बुटवलका व्यवसायी आन्दोलित

रुपन्देही – प्रदेश नं ५ को स्थायी राजधानीका लागि प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको प्रस्तावको विरोधमा आज रुपन्देहीका विभिन्न स्थानमा बिहानैदेखि सडकमा उत्रेर प्रदर्शन भएका छन् । राजधानी सार्ने प्रस्तावको...

बाँकेमा बिहिबार पनि २ जना कोरोना संक्रमितको मृत्यु

बाँके – शिक्षण अस्पताल कोहलपुरमा कोभिडको उपचारकोक्रममा रहेका दुईजनाको निधन भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँके र सुर्खेतका गरि दुईजनाको निधन भएको हो । बाँकेको कोहलपुर नगरपालिका वडा...

पुथाउत्तरगङ्गामा विद्यालय सञ्चालन, प्रत्येक विद्यालयमा कोरोना फोकल पर्सन

रुकुमपूर्व – रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले सबै विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई विद्यालयमा आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ । कोरोना महामारीको...