आज एकै दिन बाँकेको जानकी गाउँपालिका–१ का ४१ जनाले कोरोना जिते

नेपालगञ्ज – बाँकेमा शुक्रबार एउटै वडाका ४१ जना कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किँदैछन् । उनीहरू सबै जानकी गाउँपालिकाको वडा नंं १ का बासिन्दा हुन् । स्वास्थ्य कार्यालय, बाँकेका कोरोना...

बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौं – बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको...

आगामी आर्थिक वर्षका लागि प्रदेश ५ ले ल्यायो ३६ अर्ब ३५ करोडको बजेट

बुटवल – प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार प्रदेशसभामा...

बाँकेमा कोरोना संक्रमितको संख्या ३९५ पुग्यो

बाँके – बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या ३१५ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पिसिआर परीक्षणमा आज बाँकेका १९ जनामा कारोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति...

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष माथि भएको दुर्व्यवहारको महासंघद्वारा भर्त्सना

दिपक वली दाङ – नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनमाथि भएको दुर्व्यवहारप्रतिको भर्त्सना गरिएको छ । घोराही–१४ शहिद लखनपार्क नजिक अध्यक्ष प्रियासनमाथि तीन जना युवाले अराजकतापूर्ण तरिकाले दुव्र्यवहार...

कोरोना विशेष अस्पताल बेलझुण्डीबाट दाङका ७ जना डिस्चार्ज

दिपक वली दाङ – दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट दाङका ७ जना डिस्चार्ज भएका छन् । घोराही उपमहानगर र लमही नगरपालिकाका गरी ७ जना डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।...

‘खेती गर्ने बेला भो, रासायनिक मल छैन’

दाङ – खेतीपातीका समयमा दाङ जिल्लामा रासायनिक मलको अभाव देखिएको छ । मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले किसानको मागबमोजिम रासायनिक मल उपलब्ध गराउन नसक्दा किसान समस्यामा परेका...

दाङकाे काेराेना अस्पतालबाट निको नभएका ३ जना डिस्चार्ज

दीपक वली दाङ –  दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीवाट तीन जनालाई डिस्चार्ज गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सर्वेश शर्माका अनुसार रुपन्देहीको समरिमाई गाउँपालिकाका तीन जनालाई गएराति डिस्चार्ज गरिएको...

बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि कोहलपुर शिक्षण अस्पताल बन्द

कोहलपुर – बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरुपले बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका दुई बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल बन्द...

बाँकेका ६९ जना कोरोना जितेर घर फर्किए

बाँके – बाँकेका ६९ जना सङ्क्रमित उपचारपछि घर फर्किएका छन् । हिजो मात्रै बाँकेको अति प्रभावित नरैनापुरका थप २० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । नरैनापुर गाउँपालिकाका २० जना...

रुपन्देही हत्या काण्डः लास तन्नामा बेरिएको पाइयो, राति नै घटना भएको आशंका

रुपन्देही – तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको हत्या गर्ने व्यक्ति सोही फर्मका कामदार रहेको खुलेको छ । हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिञ्जाली पक्राउ परेका छन् । रुपन्देही...

रुपन्देहीको तिलोत्तमामा ५ जनाको सामुहिक हत्या

काठमाडौं – रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । डिएसपी खड्गबहादुर खत्रीले एउटा फार्ममा शव भेटिएको पुष्टि गर्दै अनुसन्धानको लागि टोली परिचालन गरिएको बताए ।...