बाँकेका ६९ जना सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरे

बाँके – बाँकेका ६९ जना सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरी घर फर्किएका छन् । आज मात्रै बाँके नरैनापुरका थप २० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । बाँकेको जानकी गाउँपालिकास्थित...

कोरोना संक्रमित क्वारेन्टाइनमा, अस्पतालको आइशोलेसनमा संक्रमित बिरामि राख्न आनाकानि

दिपक वली दाङ – सरकारले कोरोना संक्रमितको उपचारका लागि यस क्षेत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई हव अस्पतालका रुपमा स्थापना गरेको थियो । हव अस्पतालभन्दा तल्लो...

बर्दियाका प्रजिअ सहित १९ जनाको पीसीआर रिर्पोट नेगेटिभ

बर्दिया– बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पिसिआर आर रिपोर्ट नेगेटिभ आएको छ । प्रजिअका सवारी चालकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीसहितका कर्मचारीको स्वाब संकलन गरिएको...

भारतमा मृत्यु भएका दाङका एक व्यक्तिमा काेराेना पाेजेटिभ

दिपक वलि दाङ – दाङ घर भइ नयाँ दिल्लीमा व्यवसाय गर्दै आएका एक व्यक्तिमा मुत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको छ । दम र सुगरबाट लामो समयदेखि पिडित भनिएका घोराही उपमहानगरपालिका...

प्रजिअका गाडीचालकमा कोरोना संक्रमण

राजापुर – बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण भएको पुष्टि...

कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना डिस्चार्ज

दाङ – कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आइतबार कोरोना संक्रमणबाट मुक्त भएर १० जना घर फर्किएका छन् । यसरी निको भएर जान लागेकामा घोराहीका १ , गढवाका १, बाँकेका ५, कपिलवस्तुका...

बाँके र वर्दियामा ४० जना कोरोना संक्रमित थपिए

बाँके – बाँके र बर्दियाका ४० जनामा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जले शनिबार दिउँसो एक सूचना जारी गरेर बाँकेका १२ र बर्दियाका...

३ लाख घुस सहित वडा अध्यक्ष पक्राउ

बुटवल – एक वडा अध्यक्ष ३ लाख घुस सहित पक्राउ परेका छ्न । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ का अध्यक्ष देवेन्द्र पुनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले ३ लाख घुससहित पक्राउ...

बुटवल कोरोना विशेष अस्पतालबाट ४ जना डिस्चार्ज

रुपन्देही – प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमणसँगै निको हुनेको संख्या बढ्दै गएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर घर...

जेठ २५ सम्म कर दाखिला गर्न सरकारले जारी गरेको निर्णय फिर्ता नलिए चरणबद्ध आन्दोलन

बुटवल – नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ समितिले जेठ २५ सम्म कर दाखिला गर्न सरकारले जारी गरेको निर्णय फिर्ता लिन माग गरेको छ । जेठ १५ गते सर्वोच्च अदालतले...

बाँके दुर्घटनाका मृतक र घाइते सबैको कोरोना रिपोर्ट नेगेटिभ

बाँके – भारतबाट फर्किएका नेपालीलाई सल्यानतर्फ लैजाने क्रममा बाँकेको अगैयामा गएराति भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै ३३ जनाको कोरोना रिपोर्ट नगेटिभ आएको छ । उनीहरू भारतका विभिन्न...

बाँके गाडी दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो, २ जनाको सनाखत

काठमाडौं – बाँकेमा भएको गाडी दुघृटनाामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा ना ५ ख...