आज मध्यराति देखि बाँके र बर्दियामा एक साता निषेधाज्ञा

काठमाडौं – कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा सोमबार मध्यराति देखि एक साता निषेधाज्ञा लागु हुँदै छ । यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र...

बाँके र रुपन्देहीमा ५ जना कोरोना संक्रमितको मृत्यु, बाँकेमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

बाँके – पछिल्लो २४ घण्टामा बाँके र रुपन्देहीमा गरी पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका चारजना र रुपन्देहीका एकजना हुन् । भेरी अस्पताल नेपालगन्जमा उपचाररत...

दाङको दंगीशरण गाउँपालिकाद्वारा विपन्न समुदायका २५५ घरधुरीलाई जस्तापाता वितरण

काठमाडौँ– दाङको दंगीशरण गाउँपालिकाले विपन्न समुदायका २ सय ५५ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । बर्षौ आगलागि हुने समस्या बाट मुक्त दिलाउँनका लागि जस्तापाता वितरण गरिएको अध्यक्ष भागिराम चौधरीले बताए...

कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित २ जनाको मृत्यु

बाँके – बाँकेमा आज कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङ तुलसीपुर निवासी २० वर्षीय स्टाफ नर्सको आज बिहान ११ बजेतिर उपचारकै...

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौँ – लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरुलाई शपथ दिलाएका हुन् । नयाँ मन्त्रीहरुमा विजय यादव, सन्तोष पाण्डे, सुमन...

भेरीमा तीन घण्टामा तिन संक्रमितको मृत्यु

बाँके – बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति...

कोरोनाले घेरिँदै नेपालगञ्ज

भारतबाट काम गरेर फर्किएका दश जनालाई शनिबार कोरोना पुष्टि भयो । कोरोना पुष्टि भएका दशमध्ये आठ जना कर्णाली प्रदेशका छन् । ६ जना सुर्खेत, दैलेख, जाजरकोट तथा बाँके र दाङ...

भारतबाट फर्किएका १५ नेपालीमा कोरोना

बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज...

एउटै कार्यालयका ५ कर्मचारीको निधन भएपछि प्रशासन कार्यालय पाचँ दिनका लागि बन्द

गुल्मी – प्युठानमा जीप दुर्घटनामा परी कर्मचारीको निधन भएपछि गुल्मीको जिल्ला प्रशासन कार्यालय पाचँ दिनका लागि बन्द हुने भएको छ । बुधबार जीप दुर्घटना भएपछि बिहिबारका सबै सेवा बन्द गरिएको...

नेपालगन्जमा आइतबारदेखि विद्यालय बन्द, भारत जान रोक

दश शिक्षक र पाँच विद्यार्थीलाई कोरोना देखिएपछि नेपालगन्जका सबै विद्यालयलाई एक साता बन्द गर्ने निर्णय भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । उपमहानगरपालिकाले...

दाङमा स्कूल बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २२ जना घाइते

दाङ – दाङमा स्कूल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मंगलबार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नम्बरको बस दुर्घटना हुँदा तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया सम्झना केसीको...

१ वर्षीय बालिकाको हत्या आरोपमा आमासहित ५ जना पक्राउ

बुटवल – रुपन्देहीको मायादेवी गाउँपालिका–३ हरहरवामा १ वर्षीय बालिकाको हत्या गरेको आरोपमा आमासहित ५ जना पक्राउ परेका छन् । छोरीको हत्या गरेको आरोपमा २१ वर्षीय प्रेमा यादवसहित ५ जनालाई प्रहरीले...