नुवाकोट-२ मा कांग्रेसका केसीको अग्रता कायमै

काठमाडौँ – नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले लगातार अग्रता लिएका छन्। यहाँ ७५६२ मत गणना गरिएको छ। मतगणना जारी छ। कांग्रेस उम्मेदवार केसी ३७२८ मतसहित...

ललितपुर क्षेत्र नम्बर २ (१) मा एमालेका श्रेष्ठ विजयी

काठमाडौं – ललितपुर क्षेत्र नम्बर २ (१) को प्रदेशसभा सदस्यमा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् । उनी ८ हजार २९८ मतका साथ विजयी भएका हुन् । यस्तै राप्रपाका धनराम...

खुकुरी प्रहार गरी एक युवकको हत्या

काठमाडौँ – माडी नगरपालिका-४ घोसरीमा सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि एक व्यक्तिले आफ्नै साथीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । खुकुरी प्रहारबाट अन्दाजी ३३ वर्षीय जीवन...

चितवनमा डेङ्गु सङ्क्रमित २ हजार नाघे

भरतपुर – चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको...

काठमाडौंको कपनमा आगलागी हुँदा दुई जनाको मृत्यु

काठमाडौँ – काठमाडौंको कपनमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी...

तेक्वान्दोका पूर्वखेलाडी खड्काले गरे काठमाडौं क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभाका लागि उम्मेदवारी घोषणा

काठमाडौँ — तेक्वान्दोका पूर्वखेलाडी तथा निर्णायक अशोक खड्काले शनिबार मंसिर ४ को आमनिर्वाचनमा प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । शनिबार काठमाडौंको थलीमा  कार्यक्रम गरेर काठमाडौं क्षेत्र नम्बर २...

नुवाकोटमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, १२४ जनाको आँखाको ज्योति फर्कियो

नुवाकोट । तिलगंगा आँखा प्रतिष्ठान गौशाला, काठमाडौं; जिल्ला सामुदायिक आँखा केन्द्र विदुर, नुवाकोट र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त प्रयासले १२४ जनाको आँखाको ज्योति फर्किएको छ । भाद्र...

नुवाकोटको मनकामना स्वास्थ्य चौकीमा निशुल्क मोतिबिन्दु छनौट शिविर सम्पन्न, १९५ जना ले सेवा लिए

काठमाडौँ – तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं, जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट, र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त आयोजनामा १ दिने निशुल्क मोतीबिन्दु छनौट शिविर सम्पन्न भएको छ ।...

नुवाकोटको काउलेमा १ दिने निशुल्क मोतीबिन्दु छनौट शिविर सम्पन्न, १९२ जनाले सेवा लिए

काठमाडौँ – तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं, जिल्ला सामुदायिक आँखा केन्द्र विदुर नुवाकोट र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त आयोजनामा १ दिने निशुल्क मोतीबिन्दु छनौट शिविर सम्पन्न भएको छ...

नुवाकोटमा १ दिने निःशुल्क मोतीबिन्दु छनौट शिविर सम्पन्न, २४७ जनाले सेवा लिए

काठमाडौँ – जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त आयोजनामा १ दिने निशुल्क मोतीबिन्दु छनौट शिविर सम्पन्न भएको छ ।...

अर्किडले मनायो तीज विशेष कार्यक्रम, हेर्नुहोस् तस्विरमा !

काठमाडौँ – काठमाडौँको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले तीजको पूर्वसन्ध्यामा तीज विशेष कार्यक्रम आयोजना गरेको छ । शुक्रबार गोठाटारस्थित विद्यालयको प्राङ्गणमा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज...

बञ्चरेडाँडामा आज पनि झडप, एक जना पक्राउ

काठमाडौं – स्थानीयको विरोधको बाबजुत पनि प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजेपछि झडप भएको छ । फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो...