हेटौंडा – हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) को अवधिमा १४२ जना किशोरीहरू आमा बनेका छन्। अस्पतालको तथ्याङ्क अनुसार मात्रै पुस महिनामा १२ जना किशोरी आमा भएका...
हेटौंडा – साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। हेटौंडा–९ मा रहेको सरकारी स्वामित्वको यो उद्योग कोइलाको अभावले गर्दा गत असोजदेखि बन्द रहेकाे थियो।...
काठमाडौँ – दोलखा जिल्लाभरी छरिएर रहेका घर जग्गा ब्यवसायीहरुद्वारा दोलखाको चरिकोटमाआयोजित कार्यक्रमा “दोलखा जग्गा तथा आवास बिकास संघ” तदर्थ समिती गठन गरिएको छ। नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव...
भरतपुर, ६ पुस । सिद्धार्थ बैंक नारायणगढ शाखाले २१औँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकका नारायणगढ शाखाका प्रबन्धक मीनबहादुर चौलागाईंले शाखा कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा...
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्रामसहित बारा जितपुर सिमरा उपमहानगरपालिका-१७ रामनगर बस्ने २२ वर्षीय श्रवण कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी...
मङ्सिर २०, मन्थली । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले आत्महत्या रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले बजेट छुट्याउनुुपर्ने बताएका छन् । बुधबार आन्तरिक मामिला तथा...
ललितपुर, १७ मंशिर । ललितपुरमा १५ जना जुवाडे पक्राउ परेका छन् । कोन्ज्योसोम गाउँपालिका–१ तिमलडाँडा बस्ने श्याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका–१ बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत...
मकवानपुर, १७ मंशिर । अबैध गाजासहित एकजना पक्राउ परेका छन् । थाहा नगरपालिका–३ बाट अवैध लागूऔषध गाँजा करिब २ किलो ७ सय ग्रामसहित हेटौंडामा एकजना पक्राउ गरेका हुन् । हेटौंडा...
काठमाडौं, १२ मंसिर । मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र गोली बरामद गरेको छ। प्रहरीले राक्सिराङको वडा नम्बर १ दुंगुखोलाबाट दुईवटा गोलीसहित एक थान कटुवा पेस्तोल बरामद गरेको हो।...
काठमाडौँ – काठमाण्डौ महानगरपालिकाले मापदण्ड भन्दा धेरै प्रदूषण फैलाउने र धुवाँ फाल्ने गाडी धनीलाई कडा कारबाही गर्ने भएको छ । महानगरले सूचना निकालेर मापदण्ड विपरित प्रदूषण सृजना गर्ने गाडी धनीलाई...
काठमाडौँ – एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन्। शुक्रबार भएको चुनावमा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका उम्मेदवार ढुंगेल अध्यक्ष विजयी भएका हुन्। ढुंगेलले ६९६...
सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना८ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङ्करले विपरीत दिशाबाट आउँदै...