सेना, थुनुवा र पत्रकार सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज – पर्सामा नेपाली सेना, थुनुवा र पत्रकार सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । नारायणी...

पर्सामा प्रहरी, सेना र पत्रकार सहित थप ७३ जनामा कोरोना पुष्टि

काठमाडौं – पर्सामा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ६१...

जनकपुरधाम उपमहानगरपालिकामा एक साताका लागि लकडाउन

जनकपुरधाम – कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकामा सोमबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरधाममा सोमबार राति १२ बजेदेखि...

पर्सामा कोरोनाका कारण थप १ जनाको मृत्यु, पर्सामा मात्रै कोरोनाबाट ज्यान गुमाउनको संख्या १५ पुग्यो

पर्सा – वीरगञ्जको बयोधा अस्पतालमा उपचाररत थप एक जना महिलाको कोरोना (कोभिड १९) संक्रमणका कारण मृत्यु भएको छ । ज्वरो र निमोनिया भएपछि उपचारका लागि बुधबार अस्पतालमा भर्ना भएकी वीरगञ्ज...

वीरगञ्जमा कोरोनाबाट थप एक जनाको मृत्यु

वीरगञ्ज – कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक व्यक्तिको मृत्यु भएको छ । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर...

पर्सामा थपिए ३४ जना कोरोना संक्रमित

वीरगञ्ज – पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा...

पर्सा र वीरगञ्जमा २ चिकित्सक सहित १५ जनामा कोरोना संक्रमण

वीरगञ्ज – पर्सा र बारामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार राति १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । २...

आठ स्वास्थ्यकर्मीसहित १९ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज – नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार राति अबेर आएको रिपोर्टमा आठ स्वास्थ्यकर्मीसहित थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा आइतबार बिहान...

धनुषामा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र रुघाखोकी लागेर जनकपुरधाम स्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका– ८...

वीरगञ्जमा मृत्यु भएका बृद्धमा कोरोना पोजेटिभ

वीरगञ्ज – वीरगञ्जस्थित गण्डक अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक वृद्धको रिपोर्ट पोजेटिभ देखिएको मेसु डा....

सप्तरीमा एक जना न्यायाधीशलाई कोरोना संक्रमण

सप्तरी – सप्तरीमा एक जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार एक जना न्यायाधीश, एक जना प्रहरीसहित सात जना नयाँ कोरोना संक्रमित थपिएका छन् । उच्च अदालत जनकपुरधामको...

समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा

वीरगञ्ज – समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रभर आजबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा...