टस गर्न आनाकानी गरेको विषयले सुदूरपश्चिम र विराटनगरको खेल प्रभावित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल वर्षा र मैदानको अवस्थाका कारण प्रभावित भएको छ । निर्धारित समय साँझ ५ बजे सुरु हुनुपर्ने खेल...

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल रद्द, दुवै टोलीलाई एक-एक अङ्क

काठमाडौँ-तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित गरिएको छ। लगातारको वर्षाका कारण मैदान खेलाउन योग्य नभएपछि खेल रद्द गरिएको नेपाल...

पहिलो जितको खोजीमा विराटनगर, लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा सुदूरपश्चिम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि सुरु हुने खेल दुवै टोलीका...

सोमपालको विस्फोटक ब्याटिङमा कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं – कप्तान सोमपाल कामीको विस्फोटक अर्धशतकसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्समाथि रोमाञ्चक जित निकालेको छ । विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले अन्तिम ओभरको...

एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जित, काठमाडौं ८ विकेटले पराजित

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । बिहीबार भएको खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो ।...

एनपीएलमा आज जनकपुर-काठमाडौं र कर्णाली-विराटनगर भिड्दै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर...

एनपीएलमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडौं –नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो। पोखराले...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, साँझ ५ बजे खेल सुरु हुने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। आज प्रतियोगितामा...

एनपीएलमा कर्णाली याक्सको पहिलो जित, जनकपुर १९ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विजयी सुरुआत गरेको छ। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९ ओभर ३ बलमा ११३ रनमै अलआउट...

एनपीएलमा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विजयी सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा चितवनले विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गरेको...

एनपीएलमा लुम्बिनी लायन्सको विजयी सुरुआत, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौँ – साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुआत गरेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको...

एनपीएललाई शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भन्नुभयोः नेपाली खेलकुदको ठूलो उत्सव

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सफलताको शुभकामना दिनुभएको छ । उहाँले एनपीएल नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा विकसित हुँदै गएको बताउनुभयो ।...